खगेन्द्रेलाई पक्राउ गरेको छैन अझै घन्टे सरकारले ? थुक्क फटाहाहरु हो, तिमीहरुले अहिलेसम्म पक्राउ गरेको र सुशासनको नाटक देखाउने दाँत मात्रै हो भन्ने प्रष्ट भएन र अब ??
यो शव सबै आज नवलपुर बाट निकालिएको हो।
नोट:- कृपया यो बेला सरकारलाई गाली नगरिदिनुहोला।
म आफै पनि सरकारको आलोचक हु तर अहिलेको अवस्थामा सरकारले आफ्नो क्षमताले भ्याए सम्म उद्धार, राहत र व्यवस्थापनका लागि कुनै कसर बाकी राखेको देखिदैन।
प्रधानमन्त्री र गृहमन्त्री बाढी प्रभावित क्षेत्रमा पुग्दा सबै ठाउमा पुग्न सम्भव नहुन सक्छ,त्यसैलाई आधार बनाएर आलोचना वा गाली गर्नुको सट्टा अहिलेको प्राथमिकता पीडितको उद्धार, राहत र सुरक्षित व्यवस्थापन हुनुपर्छ।
सरकारका कमजोरी र कमी कमजोरीको आलोचना गर्ने समय पछि पनि आउछ।
अहिले भने सबै मिलेर विपद्मा परेका नागरिकको साथ दिऔ।
धन्यवाद।
@NepaliArmyHQ@NepalPoliceHQ@APF_Nepal@PM_nepal_@Sudanhaminepal
रसुवा जिल्लामा सायद अब ३० हजार मानिस घरबारविहीन बन्दैछन्। बुबाआमा बगेका साना बच्चाहरू पनि जन्मिँदै सुकुम्बासी बने। देशमा मानिसहरू कसरी र किन सुकुम्बासी बन्दा रहेछन् भन्ने कुरा अब त भेडाहरूले थाहा पाउलान् कि?
राज्य भन्छ: आजका दिन सम्पूर्ण उपचार निःशुल्क हुने २६८९ शैया देशभर खालि छ। वीपी क्यान्सर अस्पतालमै सबै ३५१वटै बेड खालि नै छ।
समाचार भन्छ: क्यान्सरपीडित श्रीमतीसहित आत्महत्या गरे।
म: गंगालालमै १५बेड खालि देखाउँछ तर छैन, सिधा 'गफ' हो।
सो, डियर जनतागण, कसले झुनझुना बाँड्दै हो?
😡
ओहो, कति भ्युजको खेती चलिरहेको छ!
गिद्धले सिनो कुरेझैँ, कुन बेला भिडियो बनाऊँ, कुन बेला स्टाटस हालूँ, कुन बेला फलोअर्स थपूँ भन्ने हतार चारैतिर देखिन्छ। दुःखमाथि कन्टेन्टको खेती। आँसुमाथि एङ्गेजमेन्टको हिसाब। पीडामाथि व्यक्तिगत ब्रान्डिङ।
वाक्क लाग्ने गरी।
नोट: प्रमबाहेकलाई।
सिरहाको औरहीका १५ वर्षीय गणेश यादव आखिर सडकमा किन थिए? एउटा बच्चा कर्फ्युका बिच सडकमा पुग्नु पर्ने के स्थिति थियो।
हामी कहाँ चुकी रहेका छौ।
https://t.co/njhsdYpBPE
काठमाडौंमा जेनजीलाइ गोली हान्ने लगाउने केपी शर्मा ओली नै हाे भनेर रातारात पक्राउ गराउने ‘पानी बाँडने केटो' अब सुनसरीमा सुरक्षाकर्मीकाे गोली लागेर निहत्था नागरिकको हत्या हुदाँ पक्राउ पर्छन कि पर्दैनन ? प्रश्न चाँही याे हाे क्या !!!
#रामराज्य
राजनीतिक आन्दोलन सधैं हिंसात्मक हुनैपर्छ भन्ने छैन भनेर भारतले पुनः एकपटक विश्वलाई देखाएको छ। शान्तिपूर्ण विरोध र प्रजातान्त्रिक अभ्यासबाटै सरकारलाई जवाफदेही बनाउन सकिन्छ भन्ने यो एउटा सशक्त उदाहरण हो।सत्तालाई निरन्तर प्रश्न गर्नु नै वास्तविक तागत र लोकतन्त्रको पहिचान हो।
Mr. Modi, our students are demanding Dharmendra Pradhan’s resignation.
Don’t insult their intelligence with this pathetic midnight video.
1. Sack Pradhan.
2. Punish those who beat students.
3. Apologise
@narendramodi@Wangchuk66@GitanjaliAngmo जिसको देशविरोधी बता के जेल में रखा आज उसके लिए प्रथना की जा रही है ॥ अभी भी वक्त है इस्तीफ़ा लो धर्मेंद्र प्रधान का । नहीं तो कल। को नाक ना रगड़ना पड़े ।
गरिब जनताबाट ट्याक्स उठाउनको लागि लक्की ड्रमार्फत बम्पर उपहार प्रदान गरेर पाक्षिक रूपमा एकजना मगन्तेलाई लखपति बनाउँछु भन्दै थिए। अनलाइन स्क्यामरभन्दा पनि बौद्धिक स्वर्णिम वाग्लेको सपना पनि सहकारी पीडित रामकृष्ण ढकालको गीतजस्तै भयो।
कान्तिपुर मिडिया ग्रुपको गेटमा राखिएको बा प्रदेश–०१ ०३४ च ८४८० नम्बरको गाडी गृहमन्त्री सुधन गुरूङको स्कर्टिङमा प्रयोग भएको पुष्टि भएको छ।
गृहमन्त्रीका प्रमुख स्वकीय सचिव जेम्स कार्कीले गृहमन्त्रीले रवि जयसवालको उक्त गाडी चितवन महाधिवेशन र नाकामा छड्के गर्न जाँदा प्रयोग गरेको स्वीकार गरेका छन्।
मैले सम्झिन खोजेँ—नेपाली छापामा योभन्दा अघि यति बेजोड, गहिरो अनि कोमल लेख कहिले पढेँ?
सम्झिन सकिनँ।
कम्तीमा एकपटक यो लेख पढ्न सबैलाई सिफारिस!
By @TweetPRK
https://t.co/JQzE5ewR4Y
Greetings to Maharashtra CM Shri Devendra Fadnavis Ji on his birthday. Under his leadership, Maharashtra is scaling new heights of growth across diverse sectors. I pray for his long and healthy life.
@Dev_Fadnavis