कुनै फिलमि सो भन्दा कम छैन यहाँ
उनी उता आफ्नो कलाकारिता प्रदर्शन गर्दै छिन \ नाटक देखाउदै छिन
म यहाँ दर्श बनेर हेरिरहेको छु न त उ सामु बहस गर्न नै सक्छु न त उ सामु जान नै
बस हेरिरहेको छु अनि रोइरहेको छु।
Rabin Ruchal
नजरमै बात छ
बोली किन चाहियो
तिम्रो हेराइले नै घायल पार्छ
गोली किन चाहियो
एकै चिमटी सिन्दुरले तिमी मेरै हुन्छौ भने
वेकारका भोजभत्तेर जन्ती अनि डोली किन चाहियो।।
हो !पुरुषहरु एकदम ठगिएका छन्
"नारी दिबस" हुन्छ पुरुष दिबस खोइ ?😌
"नर्स डे" हुन्छ डाक्टर डे खोइ ?
"तिज बिदा" नारीलाई पुरुषलाई छैन केइ😬
धन्न "बाउको मुख हेर्ने" दिन चाइ का बाट राखेछंन 😂😂
अब केटाहरुलाई अरु केइ नभएनी "दारी दिबस" चाइ राखिदे सरकार 🙏🙏
आफुलाई मन परेको सबै चिज पाइन्छ भन्ने छैन अनि पाइएका सबै चिज मन पर्छ भन्ने पनि छैन।कतिपय चिज नपाउदा पनि टाढा बाट हेर्दा राम्रो देखिन्छ।उदाहरणको लागि जूनलाई नै हेर्नुस् ।
लौन कर्के नजर ले हानेर गर्नु गर्यो
मलाई आफै तिर तानेर गर्नु गर्यो
लाखौ लाखको यो भिड सहरमा
खै किन मलाई नै छानेर गर्नु गर्यो
नजिक हुने बहाना होला सायद
बसाई म तिरै सारेर गर्नु गर्यो
कैलेकाहि यस्तो लाग्छ
तिमी मेरो नजिक छौ
एकदम मेरो पास छौ
अचानक हावाको झोकाआइ
जोडले छोएर जान्छ मलाई
तोडिदिन्छ त्यो चिसो सिरेटोले
त्यो मिठो भ्रमलाई
अह!मान्दैनन मन
त्यो एक कल्पना थियो
कैले देखिन्छौ
यत्रतत्र फैलिएको बतासमा
कैले बादलको आकृतिमा
बिहानि शीतका थोपामा
अनिकैले वसन्ती बाहारमा
मेरो सहर मा "प्रेम" को परिभाषा छुट्टै छ अनि अलि गहन पनि 😉 तिम्रो र मेरो परिभाषा त् मिलेन अरु के मिल्ला खै !!😋
शुभयात्रा तिमीलाई अनि तिम्रो गन्तब्यलाइ ✌️💐💐
#शब्दबिहिन
जरै काट्यौ बोटको अनि सुक्यो कि त सोध्यौ
बाकी छ कि सास अब उठ्यो कि त सोध्यौ
मन पराउछु भन्यौ र त मुटु सुम्पेको थिए
मुटु टुक्रा पार्यौ अनि दुख्यो कि त सोध्यौ