मलाइ प्रत्यक्ष या अप्रत्यक्ष रुपमा जन्मदिनको शुभकामना दिनुहुने मेरा सम्पुर्ण प्यारा चिरपरिचित साथिहरु अनि अग्रज प्रती मनै देखि आभार प्रकट गर्न चाहान्छु 🙏🙏
यहांहरुको माया,साथ र सहयोग अनि सल्लाह सुझावहरु मेरो लागि उचित मार्गदर्शनको भुमिका निभाउने छन😍
#धेरैधेरैधन्यबादसबैलाइ❣️❣️
प्रेम सधै एक नाश हुनु पर्छ !
पहिला पहिला तिमि भए पुग्छ भन्नेले आज भोलि तिम्रो कारणले मुटु दुख्यो भन्दा सुनिरहन्छु त्यो बोलि !!
#राधे श्याम
#जय श्री कृष्ण ❤
समय, परिस्थिति वा बाध्यता? के ले टाढियौ त्यो त केहि थाहा भएन मलाई। तर भगवान सँग मेरो प्रार्थना यहीँ छ " मैले मागे जसरी तिमीले कसैसँग माया माग्न नपरोस्।"🙏
नबोलेर घन्टौ सम्म
एक अर्काको आँखामा डुबेर
न छुएरै लामो अन्तराल सम्म
एक अर्काको स्पर्श महसुस गरेर
नभेटेरै कयौ रात
एक अर्काको सामीप्यमा बसेर
गरेका छन अनगिन्ती मौन सम्वाद
पढेका छन एक अर्काको भित्री मन ❤️
आजकलका बच्चाहरु सर मिसको ID खोजी खोजी संजालमा एड गर्छन् , एक जमाना थियो सर मिसलाई बाटोमा देख्दा कुना पसेर लुक्न मन लाग्थ्यो😜। यो सबै हेर्दा अलि छिटो जन्म अनि उमेर नपुगी बुडो भैएछ जस्तो लाग्छ😂खासमा म ढिलो भा कि 2/4 साल पछिका भाइ बहिनी फास्ट भाका...😉😉😂
कहिलेकाहीँ सताएर ठुस्की बस्दा पटाएर,
मिठो बोली सधैं भरी, छाउने सँग बिहे गर्छु!!
दैव लागी टाढा हुँदा, सम्झी सम्झी मलाई नै,
जता ततै चारै तिर पाउने सँग बिहे गर्छु!!
मैले लेख्या गजल त्यो, गाउने सँग बिहे गर्छु!
गर्दै गाली चोखो माया, लाउने सँग बिहे गर्छु!!
सुन चाँदी खोज्ने छैन, चाहिँदैन मलाई धन पनी,
अजम्बरी माया लिई, आउने सँग बिहे गर्छु!!
भक्ति गरि सधैं भरी, गरेर त्यो पूजा पाठ,
चैत्य,गुम्बा मन्दिर तिर, धाउने सँग बिहे गर्छु!!..👇️