कारवाही त नहोला तर कस्ता अपराधी राजनीतिक नेता बनेका रहेछन् बुझ्नुहुन्छ।
सस्तो कृषि लोन लिएर ५५ बिगाहा + ३० बिगाहा जमीन किन्ने, मीटर ब्याजमा लगाउने, अनि त्यही जमिनमा कृषिफार्म सञ्चालन गर्ने भनेर करोडौं अनुदान लिने र त्यो बैंकको ऋण तिर्ने बचेको पैसा मोजमस्ती र मितरव्याज ८/९+
BEAST GAME EPISODE 3 IS OUT NOW!
To celebrate, I'm giving away $100,000 total to 10 random people who like and retweet this post!
Go watch it here: https://t.co/Yntf9E7FTN
-पार्टी सभापती गगन थापाले आफ्नो समूहलाई मागे अनुसार सिट नदिएको भन्दै इतर समूहका नेता प्रदीप पौडेल थापा निवासबाट निस्किए, विश्वप्रकाश शर्माले असहमती जनाए।
- यो भो....................लीको दृष्य हो। कांग्रेस जीवित रहिरह्यो भने गगनको ठाउँमा विश्व होला तर लेखिने सम्चार यस्तै हुन्।
@iMaanthaa तेजपत्ताको कुरा गर्दा याद आयो । यहाँ 10 ओटा पातको 1.5 युरो तिरेर किनियो कभरमा चाई product of India लेख्याथ्यो । त्यो India ko Product हैन भन्ने चाइ नेपालमा Custom Agent को मा काम गर्दै थाहा थियो तर नेपालबाट बिक्री गर्दा किलोकै 1.5 युरो नपर्ने यहाँ तेत्रो मुल्य छ ।