I have been traveling to various religious sites in Nepal and India to experience the deeply rooted spiritual elements of these holy sites. On each occasion I was filled with a sense of profound healing which reinforced my personal beliefs even further.
One such extraordinary, once-in-a-lifetime experience was at the Maha Kumbh in Prayagraj, and I take this opportunity to extend my heartfelt congratulations to Prime Minister Shri @narendramodi ji and Chief Minister Shri @myogiadityanath ji for their commendable execution of the event.
During these visits, I realized the immense potential for spiritual growth and healing these two countries can offer to our people.
Since Nepal and India complement each other so well on the realm of spirituality, we would like Indian spiritual seekers to explore more of this journey on the Nepali side too.
We are keen to explore together, the vast potential of welcoming Indian spiritual wisdom seekers to our nation at a scale, while also working within sectors inside the country in providing them with a fulfilling and wholesome experience.
उच्चस्तरीय राजनीतिक संयन्त्रका सदस्य तथा कांग्रेस महामन्त्री थापाले उद्योग मन्त्रालय, अर्थमन्त्रालय, अनि कतिपय निजी क्षेत्रले औंल्याएका समस्याहरुमा ध्यान केन्द्रित गर्दै समाधान तर्फ शीघ्र अग्रसर गराउन कार्यदल बनेको बताए । https://t.co/oJHZFVr9xt
चितौन कचेहेरी: विचारहरूको उत्सव।
कार्यक्रममा ‘नयाँ युगको नयाँ राजनीति: सक्किने डर कि सचिने अवसर?’ विषयमा छलफलका लागि प्यानलिस्टको रूपमा निमन्त्रणा गर्नुभएकोमा डा. जीवन क्षेत्रीप्रति हार्दिक आभार व्यक्त गर्दछु। काठमाडौं बाहिर यस्ता विचारका उत्सवहरू निरन्तर चलिरहून् भन्ने कामना गर्दछु।
नेपाली कांग्रेसका नेता, पुर्व मन्त्री तथा काठमाडौं नगरका पुर्व मेयर पी एल सिंह को निधनले दु:खित बनाएको छ।
स्वर्गीय पी एल दाइ प्रति हार्दिक श्रद्दासुमन, परिवारजनमा हार्दिक समवेदना अर्पण गर्दछु।
गगन थापाले संसदमा बोलेको प्रमाण खै ? रे !! प्रमाण तिमी तोरीहरूलाई पेश गर्ने हो र ? कि सामाजिक सञ्जालमा राख्नु पर्थ्यौ हँ ? पेश गर्ने निकाय होला, सम्बन्धिन निकाय जसले यसको बिषयमा अनुसन्धान गरको छ संसदमा बोलेको कुरालाई पक्कै खोजेको होला ? कि खोज्दैन ? तोरीहरूको रूवाई पनि अहो 😂🤦♂️
हामीले, @MPOfficeKtm4 सांसदको कार्यालय , मार्फत संचालन गरिरहेको Skill Up Campaign को छैटौं सत्र 'Financial Frontier' यहीँ मङ्सिर ८ गते शनिवार हुँदैछ।
वित्तीय ज्ञान र व्यक्तिगत वित्त को व्यवस्थापन, Financial Knowledge & Personal Financial Management सँग सम्बन्धित सीप सिक्न चाहाना राख्नेहरुले तलको लिङ्कमा गएर वा सँगैको QR Scan गरेर आफ्नो नाम दर्ता गराउन सक्नुहुनेछ।
Application Form: https://t.co/5S492sgOGA
मान्छे जन्मिदा रुँदै जन्मिन्छ। मर्दा पनि रुँदै मर्छ। If they are conscious, emotional hormones will be released automatically. तर मृतकको शव अगाडि राखेर पशुपतिनाथको आँगनमा नाच्दै हिँडिरहेका मानिसहरूको हूल देखियो। यसलाई death celebration को नाम पनि दिइएको छ। यसरी दिन-प्रतिदिन नेपालीको रैथाने सांस्कृति माथी प्रहार भैरहेको छ। यी मानिसहरूले भोलि sex celebration गर्लान्, त्यसपछि drugs celebration गर्लान्, र क्रमश fraud celebration गर्दै अघि बढ्लान्। यो तरिका ठिक भएन। कसैलाई नाच्न मन छ भने मृतकको घर गएर तिनलाई जन्म दिने आमाको अगाडी नाच्दा भयो। तर समवेदना र परम्पराको केन्द्र पशुपतीनाथको आँगनमा यसप्रकारको ruthless behavior, Lack of sympathy र Unfamiliar and Unusual Activities रोकिनु पर्दछ।
२०६० सालमा राजा ज्ञानेन्द्रको शासनमा सेनाको गोली सङ्ग नडराएको काँग्रेसले सहकारी ठगका सेनाहरूले गाली गर्छ्न भनेर डराउनु हुँदैन ।
सत्यको पक्षमा एक्लै भएपनि उभिने हो ।
गगन थापा
@3sssgautam@4leebos@thapagk@youbarajNC@AcharyaSarmila
गगन महामन्त्री भएको ३ वर्षमा सभापति देउवाले गगनले पार्टी नेतृत्व गर्न सक्छन् भनेर स्वीकारेका छन्। देउवा पनि विद्रोहबाट स्थापित भएका कारण गगनलाई विशेष ठान्छन्।
आफ्ना कर्तुत लुकाउन र कानुन बाट जोगिन सधैँ गृह मन्त्री दाजु नै हुनु पर्छ अरू हुन पाउनु हुन्न भनेर प्रस्ताव नै पारित गर्लान् जस्तो छ,आखिर भित्रनै भए पनि "दाजु सहकारी मा जीवी र तपाईँको खेलो के हो ?" भनेर सोध्ने औकात त देखाएनन्। बात कर्ते है Rice Killer हरू 😂
मात्र दुई जना मिलेर 'सीड-मनी' समेत सहकारी ठगेको रकमबाट खोलिएको ठग कम्पनी र कमर्शीयल बैंकको 'अपरेटिंग प्रिन्सिपल' एउटै रे!
राजनीति कमिना तो होता है, इतना 'कुत्ता-कमिना' भी होता है- पता नहीं था!!
***नियमापत्ति***
ओइ - दाजुले ठगेको हामीलाई थाहा हुँदा हुँदै आफ्नै बैठकमा त केही नबोली बसेका छौ, तिमी हरू सदनमा हाम्रा दाजु लाई ठग भन्ने?
- कम्तीमा यत्तिका भाइ हरू हुनु पर्ने रहेछ 🤣🤣
प्रश्नः गगनसँग भएको प्रमाण अनुसार रवीलाई किन कारबाही नभएको ?
उत्तरः 👇
- कारबाही गगनले गर्ने होइन सरकारी संयन्त्रले गर्ने हो !
-गगनसँग भएको प्रमाण कारबाही गर्ने लेवलको होइन छानवीन हुनु पर्छ भन्ने लेवलको हो !
-गगनले भनेकै जसरी सायद अहिले रवीमाथी छानबीन भइरहेको हुनुपर्छ ! सायद निकट भविष्य मै उनलाई संसदीय छानबीन समितिले सोधपुछको लागि बोलाउँदैछ !
-त्यतिबेलाको विरोध मुख्यतः रवीले गृहमन्त्रिको पदमा बसेर आफू बिरुद्धका प्रमाणहरुलाई नष्ट गर्छन् कि भन्ने थियो, जुन सम्भावना अहिले छैन र अहिले चलिरहेको छानबीनलाई प्रभावित गर्ने गरी सो प्रकरणमा घाँटीको नसा तन्किने गरी बोलिराख्नु पर्ने जरुरत छैन !
निष्कर्षः छानबीन र सजायँमा ठूलो अन्तर छ ! यता गगनलाई प्रश्न गर्ने दादाहरुले त्यति नबुझेको पक्कै होइन ! दे जस्ट वान्ट टु डिफेम फ्युचर लिडर अफ नेपाली कांग्रेस !! अस्तु !!!
साथीहरू प्रोपोगन्डामा त Creative बनन यार!
हिजो सर्वशक्तिमान लोकमान सिंह कार्कीले मिथ्या आरोप लगाएर Case establish गर्न नसकेका, शर्वशक्तिमान नेकपा सरकारले अनेक बल लगाउदा एउटा सामान्य मुद्दा बनाउन नसकेका कुरामा फेरि रोइलो गर्दैछन।
त्यो पनि Fake Audio वाला तिमल्सिनाको रेकर्डिङ रे😂