Academic institution to preserve and promote Native skill, arts, knowledge, culture and heritage in Nepal.
Academic collaboration with Akamai University, USA
हिजो शिक्षा मंत्री @MahabirPun ज्युलाई भेटी रैथाने सीप,कला र संस्कृतिलाई शिक्षामा मुलप्रवाहीकरण गर्ने संवन्धी हाम्रो अभियान र शिक्षा क्षेत्रमा गर्न सकिने सुधारका बारे छलफल गर्ने मौका प्राप्त भो।थप छलफल गर्दै जाने कुरा भएको छ।साथमा डा शुरेस तामाङ @mailalama जि। @KumarYatru#Nepal