जिम्मेवार पदको मान्छे टाई सुट लाएर फिल्डमा निस्केर निर्देशन दियो भने पनि नकारात्मक कमेन्ट गर्छौं !
अनि झुत्रे झाम्रे भएर फिल्डमा आफै खटेर काम गर्यो भने पनि नकारात्मक कमेन्ट गर्छौं !
वास्तबमा नेपालीको दिमागनै सिसडोलको डम्पिङ्ग साइट भैसक्या छ के !!!🤣😂
दुनियालाई ढॉटेनि जन्म दिने आमा बालाई र जगत मालीक भगवानलाइ नढाट्नुस तपाइको जीवन सफल पक्का हुन्छ !यसको मतलब प्रेम:प्रेमिका❤ लाइ ढाट्नु भन्न खोजेको होइन !
##जय श्री कृष्ण 🍃🍃
धेरै पर पुगेपछि थाहा भयाे,
धेरै गहिराई मा पुगेछु आहा भयाे,🤩
अझ गहिराईमा पुग्ने चाहा भयाे,🙈
चुर्लुम्मै डुबेपछि स्वाहा भयाे,,...💀😇🤪
(त्यसैले पछाडि फर्केर नि हेर्दै गर्नुपर्दाेरहेछ)
#शुभसाझ🙏🙏
कारको २ सिटमा छुट्टै सिटबेल्ट बाधेर बसेका बुढाबुढिको भन्दा बुढाले चलाएको साइकलको पछाडी जोडले समाएर बसेकी बुढिको तस्बिरमा धेरै प्रेम झल्किएको देखे मैले...!!!
विध्या चापागाई काे म बच्चैबेलादेखि काे ठूलाे फ्यान ,, उहाकाे "हेर्ने कथा " कार्यक्रम म प्राय नछुटाईकन हेर्ने गर्छु,
उहाकाे कार्यक्रम मा जस्ताे लाेकलपन काे स्वाद अरू कहाँ पाईन्छ र ...
के तपाईलाई पनि विध्या चापागाईकाे "हेर्ने कथा" मन पर्छ ??