#नेपालगन्ज को मन्दिरका महन्त र मस्जिदका मौलाना एकै मोटरसाइकलमा !
( केही बर्षअघि उहाँ दुइसँगको तस्वीर )
धार्मिक सद्भावको शहरका रूपमा परिचित नेपालगन्जले आफ्नो पहिचानको रक्षा सबल ढंगले गर्छ, गर्नेछ र गर्नसक्छ भनेर देश विश्वस्त छ l
सद्भावमै छ हाम्रो शक्ति, प्रगति र समाधान !
आज बेलुका नेपाली समय 7:30 बजे , नेपालीपोष्टको #Spaces मा **नेपालगंजमा फैलिएको अशान्ति र सामाजिक द्वन्द**विषयमा कुरा गर्न नेपालगन्ज उपमहानगरपालिकाकि पूर्व **उप-मेयर उमा थापामगर** , शिलापत्र.कमका सम्पादक **जनक नेपाल** एबम दैनिक नेपालगन्जका सम्पादक **झलक गैरे**लगायतका जानकारहरु जोडिंदै हुनुहुन्छI
सुरुचिपूर्ण प्रश्न, जिज्ञासा र सहभागिताको लागि नेपालीपोष्ट सधैँ खुल्ला रहनेछI धन्यवाद !
#नेपालीहरुको महान पर्व शुभ दिपावली, छट पर्व र नेपाल सम्बत ११४२ को पावन अवसरमा यहाँ र यहाँको परिवारजनमा सुख, शान्ति, सु-स्वास्थ्य, दिर्घायु, समृद्वि एवम् उत्तरोत्तर प्रगतिको कामना गर्दै हार्दिक मङ्गलमय शुभकामना ब्यक्त गर्दछु ।
जय नेपाल
उमा थापा, उपप्रमुख
नेपालगन्ज उपमहानगरपालिका
#लुम्बिनी प्रदेशका नवनियुक्त वन वातावरण तथा भु - संरक्षण मन्त्री आदरणीय दाई मा. सुरेन्द्र हमाल ज्युलाई गृहजिल्ला नेपालगन्ज उप महानगर पालिकाम स्वागत गर्दै ।।।
#कोरोनाको तेस्रो भेरिएन्टलाइ मध्यनजर गर्दै नेपालगन्ज उपमहानगरपालिकाले वडा नं ९ बाल मन्दिरमा ५० बेडको अक्सिजन सहितको आइसोलेसन सेन्टर स्थापना गरेको छ #आइसोलेसन स्थापना गर्नमा सहयोग गर्ने सम्पूर्ण सहयोगी हरुमा हार्दिक आभार 🙏🙏
नेपालगन्ज उपमहानगरपालिकाले सल्यानिबाग स्थित कन्या माध्यमिक विद्यालयमा अध्यायरत १७३ जना छात्रालाइ मेयर डा.धवल समशेर राणा ज्यु र उप मेयर उमा थापा मगर ज्युले १७३ थान साइकल हस्तान्तरण गर्नु भएको छ । जनप्रेमी जनप्रतिनिधि लाई हार्दिक आभार विशेष धन्यवाद ।जय होस ।
तेस्रो चरणको कोरोना तीब्र तयारी गरिरहेको नेपालगन्ज उपमहानगरपालिका लाई जर्मनी र जे आइ जेट्को सहयोगमा बाँके जिल्ला रेडक्रसको समन्वय र नेपालगन्ज उपमहानगर पालिकाको सहकार्यमा ४६ लाखको स्वास्थ्य सामाग्री डा.धवल समशेर राणा ज्यु र उप मेयर उमा थापा मगर ज्यु लाई हस्तान्तरण गरियो ।
#कोही अक्सिजन नपाएर आत्तिरहेका थिए भने कोही एम्बुुलेन्स नपाएर, त्यहीँ छट्पटिएका जनतालाई सेवा दिन अग्रमोर्चामा खटिइन् नेपालगन्ज उपमहानगर उपप्रमुख उमा थापा #भेरी अस्पतालमा छट्पटाउँदै गरेका बिरामीको कारूणिक दृश्यले दिएको पीडालाई कम गर्न सहजीकरण गर्न अस्पताल । https://t.co/5WeK3sdtQP
#आज बाट भेरी अस्पताल नेपालगन्जमा LIQUID OXYGEN सप्लाइ सुरु भएको छ #अब अक्सिजन अभावमा कसैले ज्यान गुमाउने छैन #यो अभियानमा निरन्तर लागिरहने भेरी अस्पताल ब्यबस्थापन समिती, अस्पताल प्रशासन, DCCMC banke, सघिय सरकार, प्रदेश सरकार, स्थानिय सरकार लगायत सरोकार वाला सबैमा हार्दिक आभार !
नेपालगजंका चिकित्सक, उपमहानगरपालिकाका अधिकारीहरु र मनकारी दाता सबैलाइ नमन् । दुवै पटको महामारीमा नेपालगजंको काम, कोरोना बिरुद्धको लडाइ सम्मान योग्य छ ... काठमाडौं सहित अरु जनप्रतिनिधि र अस्पतालले सिक्नु पर्छ