Cyber Security Industry needs more software developers to protect the world from cybercriminals. Join our Cyber Gurkhali Force to build the Next-Generation Cyber Defense software.
https://t.co/oFHkdRlEXg
#cyberdefense#javascriptdeveloper
थाहा चाहियो ।
@DkThapaliya@gokarnamani डा. तोसिमा कार्कीको उम्मेदवारी रद्दले निर्वाचन आयोगको निष्पक्षतामाथी सबैले आशन्का गरेका छन।
अब जेजे स्पष्टीकरण दिनुस, आम जनताले तपाईंले गराएको चुनाबमाथि शंका गरिरहनेछन।
समयमै निर्वाचन आयोगलाई पुर्व जानकारी गराउँदा गराउँदै, लाभको पदको कानुनी स्पष्टताको बिस्तृत बिवरण माग्दा माग्दै। मेडिकल काउन्सिलको सदस्य लाभको पद हो कि होइन? राजिनामा दिनु पर्छ कि पर्दैन??भन्दा भन्दै। न्यायलयले उम्मेदवारि खारेज गर्न भ्याएछ।
कस्को कमजोरी हो यो??
डा. तोसिमा कार्कीको उम्मेदवारी खारेजी भनेको नया पुस्ताले परिवर्तनको लागी गरेको प्रयास माथी प्रहार हो। बिभिन्न लाभको पदमा रहेका मन्त्री लगायत सबैलाई संरक्षण गर्ने र आफैले जानकारी गराईसकेकोलाई भने कारबाही? यो गलत हुदैछ।