This is Nepal Cricket for you on a Thursday Night.
See it to believe it, Live it to Love it and Feel it to Flaunt it. NPL season 3 , The festival of Himalayas. #npl#nepalcricket#nepalpremierleague
I regret to inform you that regardless of what’s happening in the world you are responsible for your success. Stop blaming. Stop complaining. Take ownership. Act accordingly.
कुकुरको रिल्स बनाए पुरस्कार पाइन्छ,
आइजिपी भएर अपराधीहरुले लुकाएको मोबाइल खोजे पदबाट हटाइन्छ !
भ्रष्टाचारका विरुद्ध नेपाली नागरिकले ऐतिहासिक मत दिएर बनाएको सरकारको प्राथमिकता !
महाराजाले सिध्याउन नसकेको गगन थापालाई जडीबुटी व्यापारीका एक थोपा शुक्रकीटले सिध्याउन सक्दैनन्। गगन थापाको अस्तित्व रहने कि नरहने भन्ने भन्दा पनि देशको स्वाधीनता र जनताको स्वतन्त्रता रहने कि नरहने भन्ने गम्भीर परिस्थिति खडा भएको छ।
This is getting ugly!
इनम सापकोटाको मोबाइल फरेन्सिक परीक्षणअघि दुई दिन प्रधानमन्त्रीका प्रमुख सल्लाहकार बेनको घरमा
***
बेन र सापकोटाबीच मेसेज आदानप्रदान हुने गरेको, बेनले मोबाइल लगेपछि केही मेसेज मेटिएको र केहीको स्क्रिनसट लिइएको उच्च प्रहरी स्रोतको दाबी
https://t.co/cc1tIMRiVf
देशमा एकपछि अर्को प्रकरण आएको छ, प्रश्न, आक्रोष र संशयका चाङ छन् तैपनि नेपाली समाज चुँ गर्दैन । कुन हदसम्म आजित भएका रहेछन् त जनता? यति हुदा पनि विगतका लाई समर्थन पुग्ला भनेर मुख खोल्न नचाहने!
प्रधानमन्त्री,उनका सल्लाहकार र प्रियहरू, विपक्षी दलको सभापतिदेखि नेतासम्म,प्रधानन्यायाधीशदेखि न्यायाधीशसम्म।अनुसन्धान गर्ने एकल संगठनकै प्रमुख पनि।
अब इनामको इमानी अनुसन्धानमा वैदेशिक सहयोगको विकल्प रह्यो त!
अब एफबिआई बोलाउने नि सिबिआइ?
अपराध अनुसन्धानको यो हविगत।
थैट।
इनम सापकोटा र हरि फूयालको वाट्स एप म्यासेजमा प्रधानमन्त्री मेन्सन नभएका भए 'पत्रकार पक्राउ' हुने थिएनन। समाचारको श्रोत दबाउन र डिभाइस नष्ट गर्न गरिएको यो गैरसंवैधानिक सरकारी हर्कतले बदनीयत छोपिएला तर बदनामी मेटिदैंन।
सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान भइरहेका सापकोटाबाट बरामद मोबाइल फोन बेनले दुई दिनसम्म आफ्नो नियन्त्रणमा राखेर त्यसपछि मात्र प्रहरीलाई हस्तान्तरण गरेको स्रोतको दाबी छ - @setopati
https://t.co/HFQsucz65K
इनमले यो बयान दियो उ दियो भनेर 'सत्य' मान्दै जाने हो भने त उस्ले बालेनको पनि नाम लेखेको छ। कि बालेन बाहेकका मात्र सही बालेनको गलत मान्नुपर्ने हो सरकारी सरमेमहरू?
इनम सापकोटाको मोबाइल फरेन्सिक परीक्षणअघि दुई दिन प्रधानमन्त्रीका प्रमुख सल्लाहकार बेनको घरमा
***
बेन र सापकोटाबीच मेसेज आदानप्रदान, बेनले मोबाइल लगेपछि केही मेसेज मेटिएको र केहीको स्क्रिनसट लिइएको उच्च प्रहरी स्रोतको दाबी
https://t.co/jxuAZRJhwT