जिन्दगि जिउन सिकाउने ती साथी र जन्मदिने आमा बुवा र परिवार प्रती दिलै देखि नमन 💕💕💕
राजनीति मा मन लगाउने अनि खेलकुद लाई दिल देखि नै माया गर्ने साच्चा गोर्खे💕
बलत्कारिलाइ फाँसी दे ?भन्दै १७/१८ बर्ष जति उमेरकि केटि कराउदै चोकमा नारालगाउदै गरेको केटिलाई आज कुनै नौलो मेरालागी?तर उनकोलागि पुरानो हो या नया? केटा सङ्ग गाला जोडेर बसेको देखे त्यो पनि बिबाह अगाडि मेरो बिचारमा त्यो पनि एक बलात्कार नै हो जुन नेपाली छोरी चेलीले आफै गराहिरहेका छन।
जिवनमा केही कुरा पाउन केही गुमाउनु पर्छ भन्ने कुराले होला? हाम्रो देशका नेतागण हरु ले धन कामाउन गरिब ने���ाली हरुमाथी बोली गुमाएका छन् ,बिश्वास गुमाएका छन्। र हामी सारा नेपालीले धन कमाउन खाडीमा रगत गुमाएका छौ,छोराछोरी गुमाएका छौ नेता प्रतिको बिश्वास गुमाएका छौ अधिकार गुमाएका छौ।
गरिबको छोराले बलात्कार गर्दा घटन��को २४ घण्टा भित्र समातेर पत्रकार सामु पुर्याउने नेपाल पुलिस ले धनी मान्छे जस्को नेता , मन्त्री अझ भनौ पुलिस कै ठुला दर्जा को सङ्ग सम्बन्ध छ उसलाई कैले पत्रकार सामु ल्याउन सकेन ?
सन्दर्भ निर्मला पन्त को ।
एउटा महिला जो आफ्नो दुखको पेट पाल्न फलफुल बिक्री गरे�� दुई छाक गुजारा चलाइरहेकि यिनिलाइ। बाटोको साहारा लिएर फलफूल बेच्दा बाटो सागुरो भयो भनी ट्राफिक प्रहरीले उनको दैनिकि आम्दानी नस्ट गरेको देख्दा मलाइ लागो देसमा मानबियता छैन यी ट्राफिक प्रहरी लाई निलम्बन गरियोस क्षतिपूर्ति दिएयोस।
हात अनि शरीरमा त्यो घगरुको लठ्ठी ले हान्दा पसु त ऐ��ा भन्छ भने त्यो त एक मानिस हो?एक पसल आगाडी बसेको सुस्त मनस्थिति को मानिसलाइ गोरुलाइ कुटे जसरी कुटेको देख्दा मनमा केही बिजेको जस्तो भयो फोटो उपलब्ध नभएता पनि मानसिक रोगिलाइ कुट्ने उक्त प्रहरीलाइ कडा कर्बाही गरियोस @NepalPoliceHQ
नेताहरुको ताल देख्दा लाग्छ नेपाल बीस वर्षा पछाडी सर्दैछ । अनि फेरि सोच्छु? देश त पछि पुगेसी सुन्दर रमणीय होला तर अह ह हामी बिस बर्ष पछि कैले पुग्न सक्दिनौ किनकी हाम्रो बालापन र बीस बर्स पछाडी सरेको देश भन्दा म निकै बृद भएको हुनेछु हाम्रो देस हाम्रो उमेर सङ्गै बृद्दी हुँदै आउने छ।
दाङको घोराही उपमहानगरपालिका १५ भरतपुर मा कुकर बम भेटिएको आसन्का गरि घटना स्थलमा प्रहरी र आर्मी को बम निष्क्रिय टोलि पुग्दै 🎁 भगवान ले रक्षा गरून् त्यहा कसैलाइ केही नहोस ।।।
धेरै को सपाना हुन्छ पढने पैसा कमाउने अनि सके स्कुटर नत्र पनि पैसा तिरेर हिड्ने तर यिनिलाइ त्यस्तो कैलै भएन आज गौरि तिमल्सिना पैसा कमाउन हैन पढाई पूरा गर्न को लागि आज टिन फलाम भन्दै मानिस को त त र मम सब्द सुन्दै आफ्नो भबिस्य खोज्दै हिडिराकि छिन।
यस्ता मानिसलाइ सम्मान गर्न सिकौ 💕
हाम्रो देश लाई सतिले रारापेको देस भन्ने लाइ के था अब सति र निर्मला र अरु थुप्रै निर्मला हरुले सरापेको देस भनेर भन्ने बेला आको छ भनेर।
देश लाई कहैलै गाली नगरौ गाली ती मान्छे लाई गरौ जुन मानिस लाई हामीले खुसी हुँदै भोट दि दी जिताको छौ।जुन मान्छेले बसि बसि लात हानिराको छ अहिले।