सोध्छे उ जन्ति लिइ आउछौ कहिले
मेरो घरमा नौमति बजाउछौ कहिले
थाकिसके तिम्रो पछि ~पछि लग्दैमा
भन्छिन उनि मेरो पछि धाउछौ कहिले
कति होर अझै म तिम्लाई पर्खि रहने
भन, जुग जाने पिरति लाउछौ कहिले
अघि भिर पछि ताल छ मेरो जिबनमा
भन्छिन उनि मेरो हात समाउछौ कहिले
😉😉😊
पाकिस्तानले एक कुशल प्रधानमन्त्री पाएका छ्न !
उनी कति बुझ्ने छन भन्ने कुरा भारतिय वायुसेना लाई भोलि छोडिदिने कुराबाट प्रस्ट हुन्छ !
बार्ताबाट समस्याको हल हुने भएकोले भारतलाई बार्ता गर्न अनुरोध गरेका ��्न !
यो घटनाको मुख्य जड मरेन्द्र मोदि हो !
आफुले मान्छे मारेर दोष पाकिस्तानलाई!