सुन तस्करीको अनुसन्धानका समाचारमा मूलधारका मिडियाले लुकाएका केही तथ्य -
१ सुन तस्कर चिनियाँ नागरिक र भन्सारका अधिकारीसँग कृष्णबहादुर महराका बाबुछोराले १९३ पटक फोन गरेको कल डिटेल ।
२ सुन तस्कर दावा पक्राउ परेपछि सोही दिन सुटुक्क अमेरिका पुगेका पूर्व उपराष्ट्रपति नन्दबहादुर ++
नन्दकिशोरका बाउछोरा, वामदेवका बाउछोरा, टोपबहादुरको बाउछोरा, महराको बाउछोरा, सिन्धुपाल्चोकको माओवादी नेता राजकुमार पौडेल गिरोह। धेरैजसो माओवादी निकट। धेरै पहिलेदेखि सुनिँदै आएको नाम। तर एमाले काङ्ग्रेसलाई यिनै बोक्न भ्याइनभ्याइ छ। माओवादी त अपराधिक गिरोह नै भयो। यिनलाई बोक्ने ठूला अपराधी हुन्। जबसम्म माओवादी बोक्छन् यी दुई दलले, नेपालमा समृद्धिको कल्पना गफ हो। रामेशले जस्तै चीन देखाएपछि हाइसन्चो। यी दुई दलका असल कार्यकर्ताले बेलैमा सोचुन्। नभए आफैलाई अपराधी करार गरुन्।
आऊ दशैँ धार्मिक गणराज्य रमाउने गरी आऊ, चेतनाका फूलपाती जमरा पलाउने गरी आऊ, धर्म छोड्ने बोकाहरुलाई मार ढलाउने गरी आऊ, विजयको मालश्री धून बजाउने गरी आऊ!🌹
सनातन धर्मको रक्षा गर्न सम्पूर्ण धर्मप्रेमीहरु यसरी नै लाग्न जरुरी छ।
हामीलाई कसैको धर्म र विश्वाससगँ कुनै समस्या छैन तर यदि धर्म प्रचार/परिवर्तन गर्ने नियतले कोही आँउछ भने त्यसलाई यसरी नै लखेटौं।
गाँउ/टोल/घर/सडक वरिपरी यस्ता दलालहरु देखिए भने लखेटी लखेटी भगाऔं।
जय सनातन।🕉️🇳🇵
एक साकाहारी पण्डितलाई खसीको मासु खाने मन भयो। के गर्ने होला भनेर सोच्दै गर्दा यस्तो उपाय।
'वास्तवमा खसीले घाँस खाएर नै मासु बन्ने हुनाले मासुको श्रोत साकाहारी हो, र यो विशेष परिस्थितीमा मासुलाई साकाहारी मान्न सकिने' भनेर ब्याख्यात्मक टिप्पणी गरेर मासु खान मिल्ने उपाय निकाल्ने।😀
धेरै पछी टुईटर चलाऊन आएको, आफै लेख्न केही आएन। एक्टिव रहेको देखाउनलाई भएनी अरुको टुईट् रिट्वीट गर्दीम भनेको, रिट्वीट गर्न लाएक कुराहरु लेख्नै छाडेछन् मान्छेहरुले। 😄😄