१४ मे.वा.क्षमताको कुलेखानी ज.वि.आ.बनाउन १४ बर्ष लगाउने!३० मे.वा.क्षमताको चमेलिया ज.वि.आ.बनाउन १२ बर्ष लगाउने!अझै लाज छैन,२१०६ मे.वा.क्षमताका जलाशययुक्त ज.वि.आ. बनाउछु रे!कुलमान सरकै अघिल्लो कार्यकालमा कुन चाहिँ आयोजना बन्यो?कति स.कि.मि.प्रसारण लाइन बन्यो?मिडियाबाजीको हद हुन्छ नि!