४८ हजारको सेना अहिले लाख पुगेकोले घटाउने तर्क गर्नेहरुले २०५ सांसदहरु संघ देखी प्रदेश जोड्दा हजार हाराहारी पुग्यो घटाँउ किन नभन्या? सेना त विपद्त उद्दारमा काम लाग्छ । शान्ति सेनामा दोस्रो ठूलो फौजको रुपमा नेपालीको विश्व मंचमा इज्जत छ । तलबि नेताले दिएको इज्जत र गरेको काम के हो?