म अछुत, पानी नचल्ने जात, तल्लो जात, अजातकुजात केही पनी होईन। मलाई यो समाजले पेलाएर, हेपेर, थिचेर बाध्यता र दलनमा पारेर जबरजस्ति बनाईदिएको कथित 'दलित' हुँ 😕
बुवालाई विदा गरियो!
आमा, भाइ र म पाँच दिने मृत्युकर्ममा छौं। मृत्युकर्मलाई समय-सापेक्ष सुधार गर्न अभियान चलाउने विशिष्ट व्यक्तित्वहरूप्रति हार्दिक नमन! यो पीडाको घढीमा बुवाप्रति श्रद्धाञ्जली अर्पण गर्ने र हामीप्रति समवेदना प्रकट गर्ने सबैप्रति आभारी छौं।
सामुद्रिक छाल र मान्छेको जिन्दगि एउटै हो
ससाना जिम्मेवारि निर्वाह गर्दै उमेर ढल्किदै गएपछि गहन जिम्मेवारिले मान्छे समुद्रको बिच भागमा पुगे सरह हुन्छ जहॉ बाट सजिलै किनारा लाग्न नि गाह्रो हुन्छ र पौडि हान्न छोडेर बॉच्न नि सम्भव हुदैन !!
अप्ठ्यारोमा हात छोड्ने हरु प्रति मलाइ कुनै गुनाशो पनि छैन र वास्ता पनि छैन !!
अप्ठ्यारोमा साथ दिनेहरु चॉहि खास हुन्छन तिन्लाइ कदापि गुनाउन चाहन्न म !!
#नेपालको_राम
नयाँ नेपालमा एउटा Stunt मन्त्रालय पनि चाहियो । फलफूलमा सम्भावना भएका जमिन बाझो छन् । बिरुवा,मल,प्राविधिक ज्ञान दिनु छैन किसानलाई, हरेक नेपालीले फलफूल रोप्न पर्यो रे ! कहाँ रोप्ने ?