Home
Language
English
Türkçe
Bahasa Indonesia
About
Privacy Policy
Terms of Service
Pricing
Sign In
Download All
Share
Bibek Regmi
@badbibek16
संगत गर्दै जानुस हजुर।।।। बिस्तरै bio आफै बुझिहल्नुहुन्छ नि।।।
Nepal, kathmandu《Bardiya
Joined August 2015
317
Following
298
Followers
63
Posts
Bibek Regmi
@badbibek16
almost 10 years ago
तिम्रो उपचारको लागि पैसा कति पुग्दैन हामी तिर्न तयार छौ।।तर गरिब जनताले तिरेको करको दुरुपयोग गर्न पाइदैन
#donateoneruppesforsujatakoirala
badbibek16
retweeted
👉लम्जुङे छाेरि👈⭐💑
@imgersuni
over 10 years ago
╦╗❤ ╠ollow ╩ ♻╰राम्रा टुईटलाई ╦╗❤ ╠ollow ╩ ♻╰RT धेरै गर्नेलाई ╦╗❤ ╠ollow ╩ ♻╰असल मित्रलाई ╦╗❤ ╠ollow ╩ ♻╰सहि बिचारलाई
@badbibek16
badbibek16
retweeted
👉लम्जुङे छाेरि👈⭐💑
@imgersuni
over 10 years ago
मेराे प्याराे दाइकाे
@badbibek16
आज जन्मदिन परेकाे हुनाने शुभकामना दिन चाहन्छु,भगवानले मनकाेसबै इक्छा पूरा गरुन.
#happy_birthday_my_brother
🎁
badbibek16
retweeted
Hems..!
@hemsirn
over 10 years ago
म जब जब तिमीलाई याद गर्छु तब आकाश तिर हेरेर सोच्छु अनी सोचेर मुस्कुराउछु हामी सङ्गै नभएर के भयो त एउटै आकाश मुनी त छौ
Who to follow
बिशाल बन्जारा
@banjarahalesi
झुटो बोल्नु पाप, आफु भन्दा ठुलो मान्छे लाई आदर नगर्ने मान्छेको दुस्मन, अराएको मन्ने असल मुन्छे म ... पढ्न पटकै मन नलाग्ने विद्वान,
ForSroF
@praqas
Everthing has its way out, stocks
Bibek Regmi
@badbibek16
over 10 years ago
@Mukunda_dai मुकुन्द दाइ।।मनले चाहेको पुगोस,,चाडै नै इन्दिराको पति र देशको रास्ट्रपति भन्न पाइयोस सुभकमन🌹🌹
badbibek16
retweeted
!!!!Bibekafle!!!!!
@Kafle28Bibek
over 10 years ago
अन्तिम क्षण तिमीलाई हेर्ने ठूलो मन थियो,अनि शिर उठाएर हेर्ने कोशिस पनि गरे तर मेरा आँखामा आएका आँसुले तिम्रो प्रतिविम्ब नै छोपिदियो !!😭😭😭
badbibek16
retweeted
Madan Neupane
@deeptammaestro
over 10 years ago
तिमीसङ मैले छुट्टीनु पर्छ भनेर कहिले सोचेको थिइन म तिमीलाई मेरो पहिलो र अन्तिम माया ठान्छु तिमीलाई अटुट माया गरीरहन्छु तिमीले नगरे के हुन्छ?
badbibek16
retweeted
राजेस रुपाखेति
@RajeshRupakhet3
over 10 years ago
वास्तवमै सम्बन्ध त मुटु र आँखाको जस्तो नै हुनुपर्छ। जब मुटु जलिरहेको हुन्छ नि त्यहि बेला आँखाबाट आँसु झर्छ। शायद निभाउने प्रयासले होला ।
badbibek16
retweeted
👉लम्जुङे छाेरि👈⭐💑
@imgersuni
over 10 years ago
हात मित्रताको बढाउ या दुस्मनीको म दुबै चरित्रमा पोख्त छु, बस् सुरुवात तिमी गर अन्तिम श्वास सम्म साथ म दिन्छु!😎😎😎😎😎
badbibek16
retweeted
👉लम्जुङे छाेरि👈⭐💑
@imgersuni
over 10 years ago
यहाँ "सत्य पचाउदा जिन्दगी लाई फाइदा हुन्छ" भनेर नजान्ने पनि "करेला खाँदा ब्लड सफा हुन्छ भनेर काँचै करेला खान तल्लिन हुनेहरु पनि देखियो" !!😂
badbibek16
retweeted
👉लम्जुङे छाेरि👈⭐💑
@imgersuni
over 10 years ago
केही कुरा भनौ भन्छु यो मन डरायो, दुई शब्द लेख्छु भन्थे शब्दै हरायो, कल्पनामा तिमी, सम्झनामा तिमी, यादैयादले सताएर, पागल गरायो।
badbibek16
retweeted
👉लम्जुङे छाेरि👈⭐💑
@imgersuni
over 10 years ago
अनेकौ सपनाहरू मध्य एउटा मात्र पनि तिम्ले पूरा गर्न सकेउ भने सोच्नु तिमी केइ हौ।। तिमीमा नि केइ छ। यहाँ त कतिको जीवन भन्दा सपना चाडै मर्छन😑
badbibek16
retweeted
खेम ज्यू !!
@imprakashp
over 10 years ago
आफ्नो रूपलाइ सुन्दर बनाउन खर्च गरिने समयलाई अफ्नो असल चरित्र बनाउन खर्च गरौ किनकि यहा सुन्दरताको तारिफ भए पनि मुल्यांकन नैतिक चरित्रको हुन्छ
badbibek16
retweeted
बजरङ्गी
@dashing_gafadi
over 10 years ago
जिन्दगीमा वरिपरि सयौं मान्छे चाहिन्न । बस एउटा मान्छे होस् जसले मन दुखेर आँसु झरेको बेला अङ्गालेर भनोस् " केही छैन रोउ एकछिन, म छु नि"!
Bibek Regmi
@badbibek16
over 10 years ago
बिस्वास छ,,,कुनै दिन आफ्नो अङगालो मलाइ तान्दै तिमिले भन्ने छेउ कि।।तपाईं जस्तो माया गर्ने मान्छे मैले यो संसारमा पाउने chhaina😍😍
badbibek16
retweeted
👉लम्जुङे छाेरि👈⭐💑
@imgersuni
over 10 years ago
बाबुको चस्मा फुटेको हुन्छ । त्यो कुरा बाबुले छोरालाई भन्छ- "छोरा आज एउटा चस्मा ल्याईदे है" अनि छोराचै आफ्नो श्रिमतीतिर हेर्छ।
#लघुकथा
😐
Bibek Regmi
@badbibek16
over 10 years ago
@imgersuni
,,,अर्काको दुखमा नि हास्न पाइन्छ त मेरि बहिनी।।😒😒
Bibek Regmi
@badbibek16
over 10 years ago
रक्सीले liver खराब गर्यो,,चुरोटले फोक्सो,,,यहि येउटा मन ठिक थियो,,तेहि पनि छिया छिया पारेर गायेउ है।।।😑😑
Bibek Regmi
@badbibek16
over 10 years ago
मोरि म सङ रिसइकि छिन ।।।।आज गयेर फकाउछु ।।आज मानिने भने भोलि मनाउछु ।।तर कसम खान्छु फकायेर नै छोड्chhu😆😆
Bibek Regmi
@badbibek16
over 10 years ago
बेरोजगारीको बजार उस्तै छ पात्रो फेरियो समाचार उस्तै छ कैले औषधी त कैले पानी छैन बिचरा कर्णालीको मार उस्तै छ..😃😃😃
Last Seen Users on Sotwe
Pencari nafsu ibu ibu
Seen from
Malaysia
❌️🎀𝕊𝕋ℝ⭐️𝕂𝔸🎀❌️ 𝑵𝒀𝑪📍🗽
yerli ifsa
Seen from
Turkey
زوجين متحررين بلا حدود
Seen from
Bahrain
Shanice Botella
Seen from
Belgium
Vine
Seen from
Philippines
𝗣𝗥𝗜𝗩𝗔𝗧𝗘 𝗥𝗢𝗢𝗠
Seen from
United Arab Emirates
Feastthebeast
Seen from
United States
pijat panggilan 🎦
Seen from
Indonesia
زوجي ديوث متحررين
Trends for you
1
Good Saturday
Under 10K tweets
2
Mike Ditka
Under 10K tweets
3
Ukraine
Under 10K tweets
4
New Yorker
Under 10K tweets
5
Hurricane Isaias
Under 10K tweets
6
Angel Reese
Under 10K tweets
7
Cowboys
Under 10K tweets
8
Charlie Kirk
Under 10K tweets
9
Saka
Under 10K tweets
10
Arsenal
Under 10K tweets
Most Popular Users
1
Elon Musk
@elonmusk
241.5M followers
2
Barack Obama
@barackobama
118.9M followers
3
Cristiano Ronaldo
@cristiano
114.6M followers
4
Donald J. Trump
@realdonaldtrump
111.8M followers
5
Narendra Modi
@narendramodi
107.1M followers
6
Rihanna
@rihanna
98.7M followers
7
NASA
@nasa
92.3M followers
8
Justin Bieber
@justinbieber
91.8M followers
9
KATY PERRY
@katyperry
90M followers
10
Taylor Swift
@taylorswift13
84M followers
11
Lady Gaga
@ladygaga
75.5M followers
12
Virat Kohli
@imvkohli
73.5M followers
13
Kim Kardashian
@kimkardashian
70.9M followers
14
YouTube
@youtube
68.8M followers
15
Neymar Jr
@neymarjr
66.5M followers
16
Bill Gates
@billgates
65.2M followers
17
Selena Gomez
@selenagomez
63.1M followers
18
The Ellen Show
@theellenshow
62.2M followers
19
CNN
@cnn
61.8M followers
20
X
@x
60.7M followers
Olivia
Online
✨
⭐
💫