Home
Language
English
Türkçe
Bahasa Indonesia
About
Privacy Policy
Terms of Service
Pricing
Sign In
Download All
Share
अस्मिता छुच्ची
@basnet_asmita
य साधारन गाउले केटि । साधा जिबन उच्च बिचार .........
Joined September 2014
0
Following
341
Followers
650
Posts
अस्मिता छुच्ची
@basnet_asmita
over 11 years ago
य है भैली भन = भैलिनी य है स्वरमिलाइ कन = भैलिनि य है ल्याउनै आटे = भैलिनी य है ल्याय ल्याय = भैलिनि य है आशिष् दिउ दिउ संगिनि = भैलीनि
basnet_asmita
retweeted
Asokaa
@ash00k_
over 11 years ago
खतरनाक Ebola virus को एकजना बिरामी मात्रै नेपाल छिर्यो भनें हाम्रो जस्तो कमजोर स्वास्थ्य सतर्कता र शुरक्षा भएको देश बर्वाद हुन्छ सचेत बनौं
basnet_asmita
retweeted
हिम बसेरा
@Himbasera
over 11 years ago
कृषिप्रधान देश,बाख्रा पाल्न ऋण दिन्छ खसीबोकी नकाट भन्छ, हप्ताको १४ किलो मासु खान्छ,सुटुक्क बोका लिएर मनकामना जान्छ ! यस्ता छन पशुअधिकारबादी
basnet_asmita
retweeted
मिस्टर बाघ
@agyat13
over 11 years ago
भारतको एउटै प्रदेश नेपालभन्दा कैयौ गुणा ठूलो छ।। तर, यहाँ हाम्लाइ चै एउटै देश ठूलो भ'र टुक्र्याउनु परेको छ। पशुपतिले सदबुद्धि प्रदान गरून्।
Who to follow
हराएको हरिण
@rajanbai123
लुकाएर आसुको ढिका ... निभाउदैछु पागलको भुमिला ...
basnet_asmita
retweeted
लोडसेडिङ
@it_sashi
over 11 years ago
·
Nepal
तिहारमा मैनवत्ति हैन संविधान भवन बालेर देश उज्यालो बनाउँनु हाम्रो कर्तव्य हो।
#खोक्रो
ज्ञान
basnet_asmita
retweeted
एस्प्रतिक
@tracklesss
over 11 years ago
के छैन नेपालमा नेपाल छ हिमाल छ अनिकाल छ बर्गिय पर्खाल छ नेताको बगाल छ हड्ताल र आसुँको ताल छ र देश बेहाल छ
#सबै
आल छ
basnet_asmita
retweeted
रोसुपाकु
@ujyeli_88
over 11 years ago
जहाँ जता गएपनि आफ्नो भाग्य आँफै सँग हुन्छ,दुख जता गएनी गर्नु पर्ने भए पछि , मान्छे किन देश या विदेश लाइ दोष दिन्छन् ? नवुझेको कुरा 😳
basnet_asmita
retweeted
Rabindra Lamichhane
@LamichhaneTweet
over 11 years ago
देश सङ्घियतामा पुग्योभने सबैभन्दा फाइदा नेतालाइ हुन्छ जनतालाइ होइन केन्द्रमा मन्त्रि पाइएन भनेनि प्रदेशमा मुख्यमन्त्रि पड्काउन पाउछन् नेताले
basnet_asmita
retweeted
Laxmi Gyawali
@gyawali_laxmi
over 11 years ago
कोरियन भाषाको रिजल्ट प्रकाशित-युवा जती बिदेश पठाउ युवाबिहिन देश नेपाल भनि गिनिजबुकमा रेकड लेखाउ , अरुकै देश चम्काउने सरकार आफैलाई घोषित गर
basnet_asmita
retweeted
फन्नी माराज
@PunterWazza
over 11 years ago
युवा ले देश चलाउन पर्यो भन्दै उफ्रिन्छन् अनि फेरी बस दुर्घटना जति सब युवा ले चलाएर भाको हो जस्तो गर्छन ! देश युवाले बस बुढो ले चलाउने हो ?
basnet_asmita
retweeted
हिम बसेरा
@Himbasera
over 11 years ago
ईन्डिया,हड॰कड॰ जस्तो देश अर्जेन्टीनासंग मैत्रीपुर्ण फुटबल खेल्छ, नेपाल भने भुटानसंग खेल्न तम-तयार हुन्छ सोच गतिलो राखेपो पुरा हुने आश हुन्छ
basnet_asmita
retweeted
लोडसेडिङ
@it_sashi
over 11 years ago
·
Nepal
२२ दल बिना खरीको मादल बजाउँदैछ समर्थन जनताहरु नाच्दैछ। कांग्रेस,एमाले हेर्दैछ उनका समर्थन जनता रिसाउँदैछ! देश अब केही वर्ष यसरीनै चल्दैछ। :(
basnet_asmita
retweeted
Bishnu Subedi
@anish_prati
over 11 years ago
एकाबिहानै कामुकगीत सुन्नेले दिनभर ठिटीतिरध्यान दिन्छ,भजनकीर्तन सुन्नेले मन्दिर धाउँछ अनि जागृतिका गीत सुन्नेले देश र जनतालाई केन्द्रमा राख्छ
basnet_asmita
retweeted
छड्के!!!
@tilakraj8899
over 11 years ago
देश बिकास कुनै तन्त्रले भन्दा नि व्यबस्था र बिचारले गर्ने हो जुन सिद्धन्तको ठेलीमा टेकेर हैन व्यावहारिकताको यथार्थमा हालेमालो गरेर हुन्छ!!
basnet_asmita
retweeted
काल्दाई
@Npdeepraj
over 11 years ago
'प्रकृति' तिमी नै यत्ति स्वार्थि भएपछि अरूलाई के दोश दिउँ,
basnet_asmita
retweeted
Santosh Basyal
@Barulo_da
over 11 years ago
सवारी दुर्घटना गराएर चालक आफु फरार भएजस्तै कतै देश दुर्घटना गराएर नेताहरु फरार त हुन्नन#मनमा ठुलो पिर पर्छ ।
basnet_asmita
retweeted
mandira
@mandirarayee
over 11 years ago
जति फराकिलो सडक भए नि, दुर्घटना कम हुनै नसक्ने हाम्रो देश ! तिब्र गति र नियम उल्लंघन गर्ने कार्य नरोकिएसम्म हुने वाला केही छैन !
#बबरमहल
basnet_asmita
retweeted
Milan Timilsina मिलन
@MilanTimilsina
over 11 years ago
सत्ता फराकिलो भो, देश चलाउने मात्तिन्छन्...बाटो फराकिलो भो, बस चलाउने मात्तिन्छन्...।अनि जता फर्केपनि दुर्घटना..
basnet_asmita
retweeted
रोसन भट्टराई।
@sir_rosan
over 11 years ago
"मस्ति" र "ईष्क" मिलेर बनेको छ अहिले का यूवा हरु को "मस्तिष्क".....अनी काहा बाट बनोस त देश......
Last Seen Users on Sotwe
⛓ROMERO⛓
Seen from
Colombia
Bahan enak Pokoknya
Seen from
United States
Udin_suka69
Seen from
Indonesia
德潤傳媒
Seen from
Canada
Cody Whitlock
Seen from
Italy
itz_roham
Heiskay
Seen from
Pakistan
hien
Seen from
France
Pasutri
Seen from
Indonesia
FoyaFoya
Seen from
Germany
Trends for you
1
Ayton
Under 10K tweets
2
Happy 4th
Under 10K tweets
3
American Gangster
Under 10K tweets
4
Rich Paul
Under 10K tweets
5
#Egypt
Under 10K tweets
6
Uganda
Under 10K tweets
7
Independence Day
Under 10K tweets
8
#250YearsOfFreedom
Under 10K tweets
9
#วาดฝันวันวิวาห์EP3
Under 10K tweets
10
Taylor Swift
Under 10K tweets
Most Popular Users
1
Elon Musk
@elonmusk
240.7M followers
2
Barack Obama
@barackobama
119.2M followers
3
Donald J. Trump
@realdonaldtrump
111.7M followers
4
Cristiano Ronaldo
@cristiano
110.7M followers
5
Narendra Modi
@narendramodi
107M followers
6
Rihanna
@rihanna
97.7M followers
7
NASA
@nasa
92.2M followers
8
Justin Bieber
@justinbieber
90.9M followers
9
KATY PERRY
@katyperry
87.7M followers
10
Taylor Swift
@taylorswift13
81.6M followers
11
Lady Gaga
@ladygaga
73.1M followers
12
Virat Kohli
@imvkohli
70M followers
13
Kim Kardashian
@kimkardashian
69.8M followers
14
YouTube
@youtube
68.7M followers
15
Bill Gates
@billgates
63.9M followers
16
Neymar Jr
@neymarjr
62.7M followers
17
The Ellen Show
@theellenshow
62.4M followers
18
CNN
@cnn
61.9M followers
19
X
@x
60.8M followers
20
Selena Gomez
@selenagomez
60.8M followers
Olivia
Online
✨
⭐
💫