Remembering Comrade Ernesto "Che" Guevara, an immortal icon of revolutionary courage, socialist conviction, and anti-imperialist struggle.
Born in Argentina, Che dedicated his life to the liberation of humankind from the chains of exploitation and imperial domination.
मलाई अनेक आरोप लगाउँदै हिँड्ने सिवाकोटीलाई मेरो प्रश्न छ- तिमिले गोकुल बाँस्कोटा र कृष्णबहादुर महराको अडियो बाहिर ल्याउँदा कुन ल्याबबाट प्रमाणित गरेर समाचार बनाएका थियौं ?
मैले एउटा समाचार प्रकाशित गरेको थिए । त्यसमा असहमति जनाउन पाइन्छ, तथ्यमा प्रश्न उठाउन पाइन्छ। तर विरोध गर्ने नाममा हुँदै नभएको कुरा लेखेर कसैको चरित्र हत्या गर्न पाइन्छ?
प्रश्न समाचारमाथि हो भने तथ्य र प्रमाणका आधारमा गरौँ। व्यक्तिगत रूपमा झुटा आरोप लगाउने र भ्रम फैलाउने काम स्वीकार्य छैन।
यस विषयमा म कानुनी उपचार खोज्नेछु।
school ki dosti 10th class tak 📚
college ki dost university tak 📖
office ki dosti retirement tak 👴
lover ki dosti sadi tak lekin 👩❤️👨
humaari aur aapka dosti 30 farvari tak 🥰
kyun ki na 30 farvari aayega or na kabhi humaari aapse dosti khatam hogi 🥰❤️
अब संसदमा गएका सबैले जोडबल गरेर छेपारो जस्तो चरित्र देखाउने कामचलाउ सरकारको नेतृत्वकर्तालाई अध्यादेश ल्याउन रोक्नु पर्यो। कम्तिमा म जस्ता नयाँ युवाहरु संसद छिरेका छन् । उनको आवाज सुन्न छोटो समय त कुर्न सक्नुपर्यो नि।