Top Tweets for #BackOfffIndia
ट्विटरमा "back off India" भन्दै ट्विट लेखेर यु ट्युबमा गएर "हिन्दी फिल्म" हेर्नेहरुको पनि छुट्टै swag छ नेपालमा!!!
9 bullets fired by Indian Police to Nepali today. #backofffIndia Stop spreading terror. You have now crossed limit.
#terror in paris, #quake in Japan and #Modi in the UK, all disasters at the same time. Prayers for #frenchpeople #Japan and #BackOfffIndia
आखिर बुद्दले बुद्दत्व
भारतमा होईन
मंगल ग्रहमा पाएका रहेछन
#BuddaInMars
#BackOfffIndia https://t.co/JJSSEvncoV
मंगल ग्रहमा गौतम बुद्धको मुर्ति भेटिएको दाबी - http://t.co/Hm0pEFCtsF

िजन्दगीका केिह ठुला गल्ती मध्य काङ्ग्रेसलाई भेट हाल्नु पनि पर्याे #jay_NEPAL #BackoffCongress #BackOfffIndia
हरेक टुइट्मा #BackOfffIndia लेखेको मन परेन, जँड्याहा बाउको पिरलो भट्टि साहु सँग पोख्नु जस्तै हो यो। समस्या हामीमै छ। https://t.co/8rzCg7TvFE
हामीलाई सत्तामा जो आएनी केही छैन बस् देश नदुखाइदिउन्, दुखेको देशमा मल्हम लगाइदिउन्! #मेरोनेपाल #प्रधानमन्त्री #BackOffIndia
#BackOfffIndia भनेर नाकाबन्दीको बिरोध नि गर्ने अनि पेट्रोल नपाउदा पानी बिनाको माछा झै छट्पटाउने!
वाह हाम्रो देश भक्ती र राष्टिय स्वाभिमान्🇳🇵
Only if we tweeted stuffs in English, the world would know how India is suppressing Nepal. #BackOfffIndia #DonateOilToIndianEmbassy
गरिब त अबस्य छै हामी, तर याद रहोस् लाखै हालेर गाडि किन्नेले १३० प्रति लिटरको इन्धन छउन्जेल हाल्छन् नभए २ खुट्टा जिन्दाबाद!
#BackOfffIndia
#अालु उत्पादन बढाए भारतसँगकाे वार्षिक ५ अर्ब व्यापार घाटा कम गर्न सकिने रहेछ। http://t.co/POZCmJrenc #अात्मनिर्भरअर्थतन्त्र #नागरिक
भारतिय भूमी प्रयोगगरी नेपालमा आतंक फैलाउन छुट दिने भारतले अन्तराष्ट्रीय शान्ति सम्झौताको ठाडो उल्लंघन गरेकोछ।
#BackOfffIndia
नेपालबाट जम्मा गरेर लगेको खाली सिसीले Indian हरुले क्रिकेट टीमलाई हिर्काए पछि नेपालमा थप नाकाबन्दी हुनसक्छ!
#BackOfffIndia
#BackOfCongress
Trends for you
Most Popular Users

Elon Musk 
@elonmusk
241M followers

Barack Obama 
@barackobama
119.2M followers

Cristiano Ronaldo 
@cristiano
111.9M followers

Donald J. Trump 
@realdonaldtrump
111.8M followers

Narendra Modi 
@narendramodi
107M followers

Rihanna 
@rihanna
98M followers

NASA 
@nasa
92.2M followers

Justin Bieber 
@justinbieber
91.2M followers

KATY PERRY 
@katyperry
88.4M followers

Taylor Swift 
@taylorswift13
82.3M followers

Lady Gaga 
@ladygaga
73.8M followers

Virat Kohli 
@imvkohli
71M followers

Kim Kardashian 
@kimkardashian
70.1M followers

YouTube 
@youtube
68.7M followers

Bill Gates 
@billgates
64.3M followers

Neymar Jr 
@neymarjr
63.9M followers

The Ellen Show
@theellenshow
62.4M followers

CNN 
@cnn
61.8M followers

Selena Gomez 
@selenagomez
61.5M followers

X 
@x
60.8M followers























