Top Tweets for #IAmNotWithPrachanda
हाे भन्या, यी टुईटेहरुकाे गेट टुगेदर, हाईकिङ, अादिका फुटाेहरु हेर्याे भने त तिनारुकाे हैसियतकाे कुरा जायजै लाग्छ।
#IAmNotWithPrachanda
विन्डोजले बिल गेटस,
फेसबुकले जकरबर्ग,
रिलायन्सले अम्बानि,
वाईवाईले विनोद चाैधरी
र जनयुद्धले प्रचण्डलाई अरबपति बनायो।
#Iamnotwithprachanda
‘ओली जी’ तपाई सरकारमा आएपछि मात्र विकास भएको होइन : प्रचण्ड https://t.co/HmrmoYm25Y
विन्डोजले बिल गेट्स, फेसबुकले जुकरबर्ग, रिलायन्सले अम्बानी, वाईवाईले विनोद चौधरी र जनयुद्धले प्रचण्डलाई अर्बपति बनायो ! #IamNotWithPrachanda
यति सानो देश जहाँ गफ गरे भन्दा काम गरे छिटो हुने!
#IamNotWithKpoli
#IamNotWithPrachanda
#IamNotWithDeuba
#IamWithDrKC
#IamWithDhurmuSuntali
धेरै दलदल पार गर्दै फेरी अर्को दलदलमा आइपुगेको छ हाम्रो देश नेपाल :( #IamNotWithPrachanda
विन्डोजले बिल गेट्स, फेसबुकले जकरबर्ग, रिलायन्सले अम्बानी, वाईवाईले विनोद चौधरी र जनयुद्धले प्रचण्डलाई अर्बपति बनायो ! #IamNotWithPrachanda
कुर्सिको लागि जे पनि गरिन्छ
आफू त आफ्नै पेट भरिन्छ
जनता मरे मरुन बाल भो र
आफ्नो घर भत्काउन छिमेको पाउ परिन्छ।
#IamNotWithPrachanda
हामीलाई राजनीति भन्दा बाहिर केही फुर्सद भएन
जहाँ #IamwithDrKC ट्रेन्दिङ हुनु पर्थ्यो, त्यहा #IamWithKpOli अनी #IamNotWithPrachanda भइरहेछ
दुईचार झुण्ड बाँदरहरुले विशाल रुख हाल्लाउदैम एक्दुई पातमात्र खस्ला रुख ढल्दैन! #feelingpm #IamNotWithPrachanda #IamWithKpOli #IamwithDrKC
विन्डोजले बिल गेट्स, फेसबुकले जकरबर्ग, रिलायन्सले अम्बानी, वाईवाईले विनोद चौधरी र जनयुद्धले प्रचण्डलाई अर्बपति बनायो ! #IamNotWithPrachanda
विन्डोजले बिल गेट्स, फेसबुकले जकरबर्ग, रिलायन्सले अम्बानी, वाईवाईले विनोद चौधरी र जनयुद्धले प्रचण्डलाई अर्बपति बनायो !
#IamNotWithPrachanda
कुलदाईको कतिवटा फेक आईडि छ ? #IamNotWithPrachanda
डा केसिलाई अर्को नन्दप्रसाद बन्न नदिउँ । #IamNotWithPrachanda
Trends for you
Most Popular Users

Elon Musk 
@elonmusk
241.7M followers

Barack Obama 
@barackobama
119M followers

Cristiano Ronaldo 
@cristiano
114.3M followers

Donald J. Trump 
@realdonaldtrump
111.8M followers

Narendra Modi 
@narendramodi
107.2M followers

Rihanna 
@rihanna
98.7M followers

NASA 
@nasa
92.4M followers

Justin Bieber 
@justinbieber
91.8M followers

KATY PERRY 
@katyperry
89.9M followers

Taylor Swift 
@taylorswift13
83.9M followers

Lady Gaga 
@ladygaga
75.4M followers

Virat Kohli 
@imvkohli
73.3M followers

Kim Kardashian 
@kimkardashian
70.9M followers

YouTube 
@youtube
68.8M followers

Neymar Jr 
@neymarjr
66.3M followers

Bill Gates 
@billgates
65.1M followers

Selena Gomez 
@selenagomez
63M followers

The Ellen Show
@theellenshow
62.3M followers

CNN 
@cnn
61.8M followers

X 
@x
60.7M followers



















