नागरिक सँग कर उठाउने तर त्यसको प्रतिफलमा आधारभूत सेवा, सुशासन र व्यवस्थित व्यवस्था दिन नसक्ने हो भने, तपाईँहरू र विगतका नेताहरू बीच फरक के रह्यो ?
फरक केवल अनुहारको भयो, व्यवहारको भएन। नारा फेरिए, तर नागरिकको पीडा फेरिएन। कर त हरेक वर्ष बढ्दै गयो, तर सडकका खाल्डा, अव्यवस्था र जिम्मेवारीहीनता पनि सँगै बढिरहे।
जनताले कर तिरेका हुन्, उपकार मागेका होइनन्। करको बदलामा सुविधा, पारदर्शिता र उत्तरदायित्व पाउनु उनीहरूको अधिकार हो।
यदि शासनको अर्थ केवल कर असुल्ने र जनताको समस्या बेवास्ता गर्ने हो भने, इतिहासले फेरि अर्को अध्यायमा यही प्रश्न दोहोर्याउनेछ, “परिवर्तन सत्ता बदलियो कि केवल कुर्सीमा बस्ने अनुहार ?”
@ShahBalen@hello_sarkar@hamrorabi@SwarnimWagle@sobita465
मेरो हातका दुई औँलाबीच फसेको यो चुरोटले एकदिन सोध्यो...
“के तेरो जिन्दगीमा मलाई छुटाउन सक्ने कोही छैन...?”
म केही क्षण मौन भएँ।
किनकि उसलाई के थाहा... मानिस चुरोटको लतमा मात्र फस्दैन, कहिलेकाहीँ ऊ अधुरा सम्बन्ध, तीतो सम्झना, गहिरो एक्लोपन र मौन पीडाको लतमा पनि बाँधिएको हुन्छ।
यदि कसैले मनलाई साँचो अपनत्वको स्पर्श दिएको भए, सायद आज यी औँलाले चुरोट होइन, कसैको विश्वास समातेका हुन्थे।
धुवाँ त केही क्षणमै आकाशमा हराउँछ, तर मनभित्रका पीडाहरू वर्षौँ सम्म बलिरहन्छन्।
सायद चुरोटले शरीर मात्र जलाउँछ, तर मानिसलाई भित्रभित्रै जलाउने त उसका अधुरा सपना, नभनिएका शब्द र नफर्किने मानिसहरू हुन्।
#म_अनि_मेरो_भावना
सम्झिनका लागि हजारौँ
यादहरु दिएर अन्त्यत: उनले भनिन्
अब नबोल्नी हस्...💔
यसो त उस्ले मौनताको पनि कारण बुझिदिन्थ्यो
बिडम्बना बोलिमा तारबार लाग्यो मन थाकेको नबुझेको आरोपमा...
#उफ
३२ सिट ल्याएर प्रचण्डले प्रधानमन्त्री खाए ।
७९ सिट ल्याएका ओलि ले प्रधानमन्त्री खाए तर
८८ सिट ल्याउने सबैभन्दा ठुलो दल काङ्रेसका शेरबहादुर देउवाले चाहिँ नराम्रो सग कुटाई मात्र खाए ।
खान त सबैले खाए लोकतन्त्रमा🤔
तिनीहरुको घर थिएन, विश्व बैंक थियो, जहाँ अर्बौ पैसा जल्यो। तिनीहरुको घर थिएन, वाइन हाउस थियो, जहाँ करोडौ पर्ने रक्सी जले। तिनीहरुको घर थिएन, गाडी सो-रुम थियो, जहाँ दर्जनौ लक्जरी गाडी जले। तिनीहरुको घर थिएन, दरबार थियो, जहाँ सुनको हात्ती जले !
संसारले देख्यो………………✍️
जिन्दगीका ३ सत्यहरु;
१. गरिब र स्तन जहिले पनि दबिन्छन,
२. समस्या र लिङ्ग जुनसुकै बेला खडा हुनसक्छ,
३. भाग्य र ब्रा कुनैपनी बेला खुल्न सक्छ ।।
यदि मेरो कुरा गलत भए गाली गर्नुहोला 🤭