जाजरकोट जुहि चांदेको घटना निन्दनीय छ l असहाय नागरिकलाई डोरीले बांधेर निर्घात कुटपिट गर्ने जनप्रतिनिधि जुनै दलका हुन्, कानुनी दण्डको भागिदार बन्नैपर्छ l
गृहमन्त्री @KhandBalkrishna को ध्यानाकर्षण गराउंदछु l यस्तो अमानवीय प्रवृत्ति निरुत्साहित गर्न दल र समाजको एक्यवद्धता जरुरी l
मानीसहरूले सँस्कृती, रितिरिवाज, परम्परा आफ्नाे अनुकुल समय र परिस्थितिहरूबाट सिर्जना गरी परिमार्जित पनि गर्दै लैजाने रहेछन् ।
"काठमान्डाै खाल्डाेकाे एउटा कुनामा आएकाे दशैँ " #happydashai #2077 https://t.co/wbec3AWIbZ
@realpbhattarai मैले टेलेभिजन नहेरेकाे 9 महिना भईसक्याे नि । देशकाे २ खर्ब बचाउनमा मेराे पनि सानाे याेगदान हुने भएछ । गर्वले छाती फुलाउँ फुलाउँ जस्ताे पाे भयाे त । 😂😄