The ACC Men's Premier Cup has been won by @CricketNep after several fiercely contested games and earned a spot in the Men's Asia Cup 2023!
Congratulations to everyone who put on a fantastic performance.
@ACCMedia1#ACCMensPremierCup
The ACC Men’s Premier Cup - an integral part of @ACCMedia1 newly formed pathway structure is scheduled to begin tomorrow in Nepal. The winner of this competition will directly qualify to the Men’s Asia Cup 2023 Best wishes to all the participating teams! #ACCMensPremierCup
@Sandeep25 यिनिहरुलाइ अरु केही गर्ने हैन । म्याचमा धोबी हराउने हो अब । हामी फ्यानहरु पनि व्यापक दुखी छौ सन्दिप जि ब्याट्स्म्यानको प्रदर्सनबाट । जय नेपाली कृकेट ।
@neupanebhagya समाजसेवा गर्नुभएकै होला दाजै , तर अलिकती ट्रोल , मिम बनाइयो भन्दैमा रुन्चे भएर हरेक पोस्ट्मा कपिराइट र रिपोर्ट गर्दै नहिड्नु । यसले झनै वजन घटाइरहेको छ ।
#QUARANTINE
You are bored
Inside your house
On mother's lap
Under father's arm
Smart phone on your hand
Full of internet
You say it a "QUARANTINE"
I was lost
From my house years ago
Never saw my mom
Never knew my father
Never flapped my wings
I say it a "LIFE"
#COVID19
#कबिता
" बूढो म "
.
छोरानातिलाइ " बुढो य " सिकाउन
" बूढो म " जिन्दगिको गोरेटोमा
हाड छाला र केही मासुको गाडिलाइ
गरिबीको इन्धनले दुई पाइला अगाडि ठेल्दै छु
समयले यी मेरा चक्का खियाएर हिलोमा फसाएको दिन
मेरा यी खस्रा हातलाइ तिम्रा कमला हातले ढपढपाउन
नइन्कार्नु है ।
बिन्ती !
❤
#मगन्ते_परदेशी
सानैमा देशसंग जागिर माग्यो
नपाइ रुँदै पासपोर्ट माग्यो
अरबसंग भिजा माग्यो
श्रीमतीसंग आँसुको सट्टा
थोरै पैसामा धेरै हाँसो माग्यो
मरभुमिको गर्मी काँधमा
थप एउटा इट्टा माग्यो !
°
बिचरा परदेशी
माग्दा माग्दै उ बूढो भयो
आज उसलाइ न देशले माग्यो
न बिदेशले माग्यो !