Home
Language
English
Türkçe
Bahasa Indonesia
About
Privacy Policy
Terms of Service
Pricing
Sign In
Download All
Share
M~B
@mike2bth2
टुइट मुख्य ह्यान्डल @hilifezone मा थुपारेको छु समय मिलेमा पढ्नु होला !!
Nepal
Joined October 2015
0
Following
5.5K
Followers
9.4K
Posts
Pinned Tweet
M~B
@mike2bth2
over 10 years ago
यो बिकसित देशको कुनै ठाउ होइन यो हामिले भन्ने गरेको गरीब र पिछडियको मुगूको "रारा"ताल हो घुम्म जान नभुल्नु होला नि !
mike2bth2
retweeted
Mike Budhathoki
@starlightNPJ
about 10 years ago
देश बनायन भनेर सबैले नेता हरुलाई गाली गर्छन तर यही नेताहरुले देशलाई बिश्वको एक नम्बर गरीब र भ्रस्ट समाज बनायको कोही देख्दैनन !! 😢😨
mike2bth2
retweeted
सानको_डायरी
@Uhanima21
about 10 years ago
प्राय मान्छे बिर्सिन्छन बिगतका सानातिना कुरा तर हरेकलाई त्यही सानै कुराले खुसी अनि सानै कुराले दुखित बनाउछ।
#सत्य
mike2bth2
retweeted
sumina thapa
@suminathapa3
about 10 years ago
खुसी भनेको त तक्दिर मा हुनु पर्दो रहेछ ।। तस्बिर मा त हर कोहि मुस्कुराउछ।😄😄
Who to follow
Dinesh poudel
@dpoudel1989
२३० भोल्ट
@ra3k_s46di
#Electrical_Engineer #Pulchowk_Campus #Power_System_Engineering #Dreamer #Believer #Learner #All_is_Well #Be_Positive #Can_do_attitude
mike2bth2
retweeted
Slade
@rabeent
about 10 years ago
गाडि लड्यालड्यै छन मान्छे मोर्यामोरै छन तरनि गुडस्तरीयसडक,गाडिथप र यतायतक्षेत्रमा भाको सिन्डिकेट सिस्टम हटाउन तिर किन सरकारको ध्यान जान्न?😌
mike2bth2
retweeted
unexpected
@janak_raja070
about 10 years ago
दस बर्से युद्धमा मरेका मृतक र घाइतेका कथा कहानी त रातारात हिट भकै हुन! तर बिडम्बना ती पात्रको पीडा र जीवनको न कसैलाइ चासो छ नत चिन्ता नै!
mike2bth2
retweeted
®राजा®
@Ach_raaz
about 10 years ago
यो पृथ्वी जति नै ठूलो र बलवान भए पनि मेरा खुट्टा हरु तबसम्म मात्र यहा अडिने छन जबसम्म तिम्रो माया र बिस्वास नामको बाटोमा कुनै ठेस लाग्ने छैन
mike2bth2
retweeted
Room And Home Finder कोठा खाली
@room_and_home
about 10 years ago
यी मुकुंद दाई बेलुका 1 प्लेट बूढी भैसिको म:म: र १ गिलास लोकल ठर्रा खाएर सुतने गर्चन तर हिन्दू रास्ट्र हुनुपरो भनेर खुब कराउचन@Mukunda_dai 😂😂
mike2bth2
retweeted
Monalisa🇳🇵
@mon_alis
about 10 years ago
नसोच्नु कि मैले केही बनाउन जानेकी छैन,थुप्रैपटक टुक्रिएका सम्बन्ध नि सधै झुकेर राम्रो बनाएको थिए..
mike2bth2
retweeted
SABI🎼
@Asbina_77
about 10 years ago
यो मुग्लानमा कहिले काही आफ्नो हरुको यादले यति सताउछकि,चरीभएर अहिलेनै भुरुरु उडेर जाउजस्तो लाग्छ,विबस्ताले टाढा हुनुको पिडा पनि सार्है नमिठो!
mike2bth2
retweeted
ujyaalo | उज्यालो
@ujyaalo
about 10 years ago
दुईपटक मलेसिया बसेर फर्किएका जीतकुमार भन्छन्–अब यहीँ बस्छु, जाँदै जान्न
#DP
https://t.co/OPDlFzLd3a
mike2bth2
retweeted
ठकुरी
@rameshmalla59
about 10 years ago
यहा आफ्नोपन पनि पैसामा बिगेको छ खल्ति रित्तो बनाएर हिड्नुस त आफन्तले पनि तपाइलाई हेर्दा पैसा लाग्छ की झै गरि तर्केर हिड्छ।
mike2bth2
retweeted
Mike Budhathoki
@starlightNPJ
about 10 years ago
देश चलाउने अशल छन भने जनताहरुले हरेक क्षेत्रमा सुबिधा र सुरक्षा पाउछन र गलतछन भने जताततै नाङ्गो लुटेरामुखी राजनिती जो नेपालि जनताले पायकाछन
mike2bth2
retweeted
Mike Budhathoki
@starlightNPJ
about 10 years ago
आप्नो समृद्ध बर्तमानको लागी देशको भबिष्य दाउमा राक्ने बिश्वमा कोही नेता छन भने ति नेपाल मै छन !!
mike2bth2
retweeted
Mike Budhathoki
@starlightNPJ
about 10 years ago
कमल ओलिको झै बौद्धिक प्रेम गर्न हामलाई पनि मन नलागेको कहाँ हो र तर क्यार्नु ? .........?
mike2bth2
retweeted
Mike Budhathoki
@starlightNPJ
about 10 years ago
जसरि एक भिकारिले गर्नेकाम एक अर्बपतिले गर्न सक्दैन त्यसरि नै एक अर्बपतिले गर्ने काम एक भिकारिले गर्न सक्दैन त्यसैले म सबै कामको सम्मान गर्छु
mike2bth2
retweeted
Mike Budhathoki
@starlightNPJ
about 10 years ago
यही रफ्तारमा नेपालि बिदेशिने क्रम बढ्दैजाने हो भने नेपालबस्नेलाई प्रोत्शान भात्ता दिनुपर्ने कार्यक्रम ल्याउनु पर्ने बाध्यता नआउला भन्नसकिन्न
mike2bth2
retweeted
Mike Budhathoki
@starlightNPJ
about 10 years ago
कुनै पनि चुनाबमा हालिने "भोट" आप्नो अधिकारको सुनिश्चित गर्नाको लागी भन्दा नि उम्मेद्वारलाई केहि गरी खाउ भनि दियिने "दान" झै लाग्छ हिजोआज !!
mike2bth2
retweeted
Mike Budhathoki
@starlightNPJ
about 10 years ago
यो बर्ष कृषकको धान खेती यसरि सप्रियोस कि जसरि केपी ओलिको गफको खेती सप्रियको थियो उनको प्रम कार्यकालमा !!
mike2bth2
retweeted
Mike Budhathoki
@starlightNPJ
about 10 years ago
चुनाबी घोसणा पत्रका नारा !! पलास्टिकका फल फुल !! सामाजिक सन्जालको प्रेम !!
mike2bth2
retweeted
Mike Budhathoki
@starlightNPJ
about 10 years ago
लाग्छ लगभग ८०% नेपाली युबाहरु नेपाली माटोमा सुतेर अमेरिका युरोप र खाडी देशहरुमा रोजगारिको सपना देख्छन ! आखिर यो कहिले सम्म ?
Last Seen Users on Sotwe
ป๊อปเปอร์แท้💯%
Seen from
Thailand
Henry Gee
Seen from
United States
Bimal
Seen from
Netherlands
Leo Zig
Seen from
Thailand
Lara marzouk
HellJoy: How to Survive Parenting
Seen from
United States
منار ياكبدي ♥🌹🔞🚺
Seen from
Turkey
Anu🎀
Seen from
India
Pakistan Boys
Seen from
Turkey
عبد الرحمن بن علي
Seen from
Egypt
Trends for you
1
#SEONGHYEON
Under 10K tweets
2
#KEONHO
Under 10K tweets
3
Giants
Under 10K tweets
4
Trump TV
Under 10K tweets
5
Listing ID
Under 10K tweets
6
Mamdani
Under 10K tweets
7
#LFGIGI
Under 10K tweets
8
Nolan Wells
Under 10K tweets
9
#WWERaw
Under 10K tweets
10
Clavicular
Under 10K tweets
Most Popular Users
1
Elon Musk
@elonmusk
241.7M followers
2
Barack Obama
@barackobama
119M followers
3
Cristiano Ronaldo
@cristiano
114.3M followers
4
Donald J. Trump
@realdonaldtrump
111.9M followers
5
Narendra Modi
@narendramodi
107.2M followers
6
Rihanna
@rihanna
98.7M followers
7
NASA
@nasa
92.4M followers
8
Justin Bieber
@justinbieber
91.8M followers
9
KATY PERRY
@katyperry
90M followers
10
Taylor Swift
@taylorswift13
83.9M followers
11
Lady Gaga
@ladygaga
75.4M followers
12
Virat Kohli
@imvkohli
73.3M followers
13
Kim Kardashian
@kimkardashian
70.9M followers
14
YouTube
@youtube
68.8M followers
15
Neymar Jr
@neymarjr
66.3M followers
16
Bill Gates
@billgates
65.1M followers
17
Selena Gomez
@selenagomez
63M followers
18
The Ellen Show
@theellenshow
62.3M followers
19
CNN
@cnn
61.8M followers
20
X
@x
60.7M followers
Olivia
Online
✨
⭐
💫