सुब्बा देखि मुख्य सचिब सम्म , वडा अध्यक्ष देखि प्रधानमन्त्री सम्म अनि पत्रकार , ओकिल , न्यायधिस , आर्मी पुलिसका अफिसर सबैको सम्पत्ति शुद्धीकरण गर्ने हो भने देशमा बिद्यालय भन्दा धेरै जेल बनाउनु पर्नेछ र आज सम्मको राष्ट्रिय ऋण तिर्ने रकम पनि उठ्छ होला सायद। तर सत्ता र शक्तिमा हुनेहरु आफु लुट्छन अनि जनताले पसिना बगाएर कमाएको १ लाख बैंक जम्मा गर्न जादा दुनियाको आयस्रोत खोज्छ र पो।
सामाजिक सञ्जालमा कसैले स्तरहीन टिप्पणी गर्छ, आमा दिदी- बहिनी जोडेर मुख छाड्छ, समाजले सुन्न नसक्ने घिनलाग्दा शब्द प्रयोग गर्छ, न आफ्नो न अरूको प्रतिष्ठाको ख्याल गर्छ, केवल पागलपन देखाउँछ भने उसको प्रोफाइल खोलेर हेरे हुन्छ, ऊ राष्ट्रिय स्वतन्त्र पार्टीको सदस्य हुन्छ।
अब मान्छे मार्नेलाई नि पक्राउ गर्नु हुन्न पक्राउ गरेर जेल हालेर मरेको मान्छे फिर्ता हुने हैन! कि कसो ?
तपाईको जानकारीको लागी ६०० भन्दा बढी रवी जस्तै ठगहरु पक्राउ परेर जेलमा छन, अनि ५ अर्ब बढी पैसा फिर्ता भयो भने, बागलुङका देब नेपालीले ठगेको २ अर्ब बढी रकम उनको जायजेथा बेचेर फिर्ता हुने चरणमा छ ।
दाताले करोडौं रुपैयाँ दिँदा पनि उल्टै ऋण लागेको भन्दै उनले तीन तहका सरकारबाट ५ करोड ५२ लाख रुपैयाँ अनुदान लिएका थिए । तर, फाउन्डेसनको रकम पत्नी निकिताको खातामा सारिएको भेटिएको छ ।https://t.co/koD21HHGzx
काठमाडौँ १६ मा रास्वपा (घण्टी) को उम्मेदवार को हुन्?
———
काठमाडौँ १६ मा नै जन्मे हुर्केकी रोजिना श्रेष्ठ स्थानीय समाजसेवी र उद्यमी हुनुहुन्छ। बालाजु क्षेत्र मा एक सामान्य परिवारमा जेठी छोरी को रूपमा जन्मिनु भएकी रोजिनाको बुवा आमा दुवै बालाजु औद्योगिक क्षेत्र मा काम गर्नुहुन्थ्यो।
रोजिनाले सानै देखि तरुण मावि मा पढेर SLC उत्तीर्ण गरेपछि, आफैँ काम गर्दै व्यवस्थापन मा स्नातकोत्तर (Masters ) सम्म अध्ययन पूरा गर्नु भएको छ। स्कुल पढ्दा देखि गणित (Mathematics ) साह्रै गाह्रो लाग्ने उहाँले स्नातकोत्तर (Masters) मा भने तथ्याङ्क शास्त्र (Statistics ) लिई प्रथम श्रेणीमा उत्तीर्ण गर्नुभएको छ। उहाँले कानुनमा स्नातकसम्मको पनि अध्ययन गर्नु भएको छ। अध्ययन पुरा गरेपछि केही वर्ष कम्पनीहरूमा वित्त प्रमुख (Financial Manager ) को रूपमा काम गरिसके पछि हाल रोजिना आफ्नै व्यवसाय सञ्चालन गर्दै आउनु भएको छ । .
एकसय (१००) पटक भन्दा बढी रक्तदान गर्नु भएकी आमा बाट सानै देखि समाज सेवामा उत्प्रेरणा मिलेको उहाँलाई नर्सिंङहोम मा काम गर्दा गर्दै बालाजु बाइसधारा लगायत क्षेत्रको टोल टोलमा "हेल्थ क्याम्प" गरेको, गुठी , जात्रा, पर्व, महिला समूह मार्फत स्वयंसेवा गर्दै आएको अनुभव छ।
उहाँ राजनीतिमा भने पहिलो पटक २०७९ को सङ्घीय चुनावको को बेला रास्वपा मार्फत जोडिनु भयो। रोजिना श्रेष्ठ हाल रास्वपाको क्षेत्र ७ को क्षेत्रीय सभापति पनि हुनुहुन्छ।
राजनीतिमा जोडिएपछि वडा मार्फत प्रवाह हुने सार्वजनिक सेवाको बारे आफूमा जानकारी बढेको तर धेरे सेवाहरू बारे वडावासी सम्म सही सूचना नपुगेको उहाँको अनुभव रहेको छ । उदाहरणको लागि, वडा मार्फत हुने ७० वर्ष नाघेका ज्येष्ठ नागरिकहरूले हुने निःशुल्क स्वास्थ्य बिमा को बारे धेरैलाई जानकारी नरहेको पाएको उहाँले महसुस गर्नु भएको छ। त्यसैले आफै अग्रसर भएर आफ्नो वरिपरि, टोल छिमेकमा रहनु भएका ज्येष्ठ नागरिकहरूको घर घरमा पुगेर नागरिकताको फोटो खिचेर वडा मा गएर फारम भरेर बिमा बनाएर घर घरमा पुर्याइदिने पनि गर्नु भएको छ। उहाँ भन्नु हुन्छ "त्यति गर्दा पनि बुवा आमाहरू खुसी भएको देखेको छु"॥.
सार्वजनिक सेवालाई बलियो बनाउने र सबै वडा बासी को अनुहारमा खुसी हेर्ने आशाले नै आफू जन्मे हुर्केको र बसोबास गरिरहेको वडामा रोजिना चुनावमा होमिनु भएको छ।
अध्ययन , अनुभव र सामाजिक सेवा बाट अत्यन्त सक्षम रोजिनले चुनाव जित्नु हुँदा देश को राजधानी रहेको काठमाडौँ महानगर को एक मात्र निर्वाचित महिला वडा अध्यक्ष पनि बन्नु हुनेछ।
-----
यही मङ्सिर १६ गते हुन गइरहेको उपनिर्वाचनमा घण्टी चुनाव चिन्हमा मतदान गरी रोजिना श्रेष्ठलाई काठमाडौँ १६ को वडा अध्यक्षमा निर्वाचित गरिदिन हुन हार्दिक अपिल गर्दछु।
आजको एमालेको शक्ति प्रदर्शन भनेको एमालेका अध्यक्ष केपी ओलीले दुइ तिहाइ सरकारको नेतृत्व गरिहरेको प्रधानमन्त्री केपी ओली बिरुद्ध प्रदर्शन गर्नु हो जुन हास्यास्पद र लजास्पद छ।
हैट ! अन्वार हेर्दै तर्साउने खाले र’छ त 😂😂 त्यो नयाँ वसपार्कतिर साँझमा दाइ हाम्रो होटलमा जाम् सबै पाइन्छ भनेर मान्छे तान्ने भाइहरु पनि सबै घण्टा भा’रेछन् आजकल 😂😂