Bestie @poornimashresth has made it to the Everest Summit one more time this morning, SIX times on top of the world, WOW 🥳🥳🥳
It’s not about numbers or records, it’s about her courage, determination and strength 💪
PS: She is on her way back to Camp IV, via Satori Adventures
@Baba_Baidya याे पागलकाे पछि लागेर हुन्छ।
डण्डा चाेरमारा ४० किमि रे ।पहिले पहिले चालीस किलाे जंगल सम्म पुगिन्थ्याे त्यत्राे हिडेर पनि पुगिने दह्रा खुट्टा पाे रहेछन् मेरा😂
चैत ६ र ७ गते देशका विभिन्न भागमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरी सहित हिउँ र पानी पर्ने सम्भावना छ। आवश्यक सतर्कता अपनाउनु होला।
@NDRRMA_Nepal@highlight
@moterwala11 कम्तीमा सुरक्षा प्रशासन,निजामती ,शिक्षा,स्वास्थ्य जस्ता सार्वजनिक क्षेत्रमा कार्यरत हुनेहरुले जवाफदेही र ईमानदारीताका साथ काम गर्दिए नेपाल अाफैमा राम्राे हुन्छ ।
लाभ लिनकाे लागि काठमाडौ बस्नुपर्ने,भन्सार,एयरपोर्ट प्याराे लाग्ने ट्रेन्डले गाह्रो बनायाे