उमेदवारहरुको भिडलाई नियाल्दा
संसदमा पुग्नुपर्छ भन्ने लागेका १० अनुहारहरु-
१-गगन थापा
२-बिश्व प्रकाश शर्मा
३-राम कुमारी झाक्री
४-राजेन्द्र लिङ्देन
५-बिनोद चौधरी
६-रबि लामिछाने
७-मानुषी यामी
८-प्रदिप पौडेल
९-घनश्याम भुषाल
१०-चन्द्र भण्डारि !
तपाइँहरुको १० जना नि ?
आफ्नो #गोत्र के हो भन्ने कुरा र #सगोत्रमा_बिया_गर्न_हुँदैन भन्ने कुरा नयाँ पुस्ताका बालबालिकालाई अभिभावकले थाह दिने गर्न पर्यो। सगोत्रमा बिया कसरी फुकाउन सकिन्छ भन्ने प्रश्न वारंवार आउन थाल्यो। यो केही गरे पनि नफुक्ने कुरा हो। कुनै पनि हालतमा गर्नै हुँदैन।
#टुइटेहरुको_बर्गिकरण
क) अरुको हेर्ने रिटुइट मात्र गर्ने
ख) लेखिरहने तरअरुबाट नो लाइक,मेन्सन
ग) फोटो मात्र पोष्ट गर्ने
घ) पुरुषलाई देखि नसहने (अधिकारकर्मि)
ङ) बकबास कुरा मात्र लेख्ने टाइम पास बाला
च) समसामयिक घट्नाको समिक्षा गर्ने
छ) सरकारको बिरोध मात्र गर्ने
#तपाई_कुनमा_पर्नुभयो!