खै, स्रोत के हो र कसरी थाहा पाउँछन् भन्नेत मलाई थाहा छैन तर एउटा कुरा भने बारम्बार देखिन्छ दुर्गा प्रसाईंले धेरैजसो घटनाको खबर अरूले भन्दा पहिल्यै थाहा पाएको जस्तो लाग्छ अझ कतिपय अवस्थामा हुनेवाला घटनाबारे पनि पहिले नै संकेत गरिरहेका हुन्छन् किन होला? कसरी यति छिटो जानकारी पुग्छ?
ठग जत्थाले टिनएजरहरुको रगत बग्ने पृष्टभूमी कसरी तयार पारेका थिए हेर्नुस् 👇 यदि सरकारले चितवनबाट लामिछानेलाई रातारात पोखरा नपुर्याएको भए, उतिबेलै यिनीहरुले चितवनबाट आगो सल्काएर पुरै देश डढाउने योजना बनाएका थिए !!
बुझ्यौ नेपाली जनता ? अझै रबि भन्दै बस भोलि तिम्रै घर ज'लाउन आउछन यस्ता ब्यक्ति ।
‘जान्नेलाई छान्ने’ पार्टीले देश जलाउन हिँडेको व्यक्तिलाई उम्मेदवार बनाएको पाइएको छ ।