एकजना सांसदले दादागिरी देखाउँदै गरेको पनि देखियो। एकजना सुसंस्कृत देखिने सांसदले सम्झाएको पनि देखियो। हिजो संसदमा टेबल उचालेर फ्याँक्ने आज कता छन् थाहा छैन! इतिहास फेरिने हैन दोहोरिने चिज पनि हो! यो द���शमा दरबारभित्रको र सरकारभित्रको दुइटै राजालाई सेनाले नै बचाउन नसकेको इतिहास छ।
पुराना मात्र हैन, जान्नेलाई छान्ने नयाँहरु पनि त्यस्तै हुने रैछन् । त्यसैले पुराना सबै खत्तम र नयाँ भनाउदा सबै उत्तम भन्ने गलत भाष्यको निर्माण नगरौ ..
चुपचाप रमिता हेरौ 😀😀
#FederalParliamentofNepal#funpost
हेर्नुस कुनैदिन देशमा राजतन्त्र आएछ भने संसारको जुनसुकै कुनामा भएपनी राष्ट्रीय झण्डा बोकेर नारायणहिटी अगाडी को बाटो मा उभिने छु । मलाई ढुङ्गा कै प्रतिमा किन नहोस् ~ राजसंस्था हुनपर्छ भन्नेमा अडिग छु ।
नयाँ हरुले देश बब्बालै बनाउन, मलाई ���ंस्कृती को माया उती नै छ जति यो देशको छ ।
स्वर्णिम वाग्लेको एउटा भनाई भाईरल छ अहिले- ‘रास्वपाको शक्तिसालि सरकार आएपछि सवारि साधनमा लगाउदै आएको ३००% कर हटाउछौ ।’ ३००% कर हटाएर देश चाहि के ले चलाउने ? खालि ‘पपुलिस्ट’ कुरा मात्र नगरौन विद्वान महोदय; पपुलिस्ट गफले देश चल्दैन क्या ! विलासि वस्तुमा लाग्ने कर कटाएर- दाल, भात तरकारिमा वढाउने ?
चितवनमा रेनु दाहाल चुनाव हारिन्, भक्तपुरमा प्रेम सुवाल, काठमाडौंमा कुलमान, मोरङमा सुनिल शर्मा अनि सुनसरीमा ज्ञानेन्द्रबहादुर कार्कीले चुनाव हार्छन् भने मान्नुस्- अब कसैले 'विकास र सेवाको राजनीति' गर्ने छैनन्। चुनावै जित्न भएपनि नेताहरू भीडतन्त्र र सञ्जालतन्त्रको सहरा लिनेछन्।
गौरीबहादुर जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक नगरी कारबाही अगाडि बढाइयो भने आफ्ना मान्छेहरूलाई चाहिँ जोगाउन खोजेको जस्तो भान हुन्छ। बरु सबै कुरा सार्वजनिक गरिदिए दूधको दूध,पानीको पानी हुन्थ्यो।
पुरानाले जस्तै प्रतिवेदन लुका��ने काम नगरियोस,जनता समक्ष पूर्णरूपमा सार्वजनिक गरियोस!!!
सनातन हिन्दू राष्ट्र नेपालको राष्ट्रिय पहिचान र एकताको आधार हो। यसलाई "धर्मको राजनीति" देख्नेहरूले धर्मको अर्थ र मर्म नै बुझेका छैनन्। विदेशी एजेन्डा बोक्ने स्वदेशी अनुहारहरूबाट सचेत बनौँ। 🇳🇵🚩
एकदिन त कसैले यी जलाउनेहरूका पनि हिसाबकिताब खोज्नेछ। देशको सार्वजनिक सम्पत्ति जलाउन उक्साउनेहरूमाथि कारवाही त हुनैपर्छ। केपी शर्मा ओली जति दोषी छन्, बालेन्द्र शाह पनि उति नै जवाफदेही हुनुपर्छ। व्यक्तिगत आक्रमण होइन, जिम्मेवारीको कुरा गरौं। यस्तो लेख्यो भन्दै ख्यासख्यास गर्न नआओ ।
देशको माया गर्ने सबैको एकै स्वर हुनुपर्छ:
"निर्वाचन अघि गौरीबहादुर कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर।"
१) भदौ २३ को परिस्थिति कसरी सिर्जना भयो? किन र कसले युद्धमैदानमा झैँ गोली चलायो?
२) भदौ २४ मा क-कसको के स्वार्थले देश खरानी बनायो?
मतदान ���स्तो पुण्य कर्म गर्नुअघि जनताको जान्ने हक हुन्छ।
हाम्रो धर्म मेटिए हाम्रो संस्कृति मेटिन्छ र हाम्रो संस्कृति मेटिए हाम्रो सभ्यताको मूल नै सुक्दछ अनि हाम्रो संस्कृति र सभ्यता मेटिए हामी पनि मेटिन्छौं !
- श्री ५ वीरेन्द्र 👑🙏
कस्तो दुर्भाग्य, प्रहरीलाई बद्नाम गर्न पाइएको छ, सेनालाई बद्नाम गर्न पाइएको छ, सिंहदरबार जलाउन पाइएको छ, सर्वोच्च अदालत जलाउन पाइएको छ, अरु देशमा भए मृत्युदण्ड हुन्थ्यो, यहाँ उमेदवार भएर घुमेका छन्।