@hamrorabi स्वतन्त्र को नाम मा राजनीति हुन लाग्या हो कि भन्ने पार्टीको नामबाट शंका गर्ने उब्जियो अनि पार्टी सभापति पदको लालच झल्किएको जस्तो लाग्यो ..... #bestwishes
कुकुर तिहारमा कुकुरको पुजा तेसै गरिन्न । सनातन धर्मले जनावरलाई पूजा गर्ने र स्वयं मान्छेलाई झुक्ने अनि सिक्ने पाठ पढाउँथ्यो । सायद यस्तै कारणले होला………
https://t.co/0mKnBGs97v