@brb1954 जनता सामु लोकप्रियताको लागि कुना काप्चा रहेको राजा महाराजाको संम्झनाको प्रतिक (स्थलहरुमा ) पुगि आफ्नो
अस्तित्व जोगाउन तस्वीर लिई घुमाउरो पारामा राजतन्त्र ठीक थियो भन्नु
भन्दा खुलेरै लाग्दा राम्रो ।डाडुराम भट्टराई ज्यु 🙏
@Jhakri_didi माघे संक्रन्तिको शुभकामना 🙏
तर पिछवाडे घाममा सुकायर सुत्ने अवस्था
नरहेको हुनाले हजुरहरु जस्तो जुझारूक
ब्यक्तित्वहरुले देश र जनता को हितको
खातिर अहोरात्र खटीनु पर्ने हुन्छ । नत्र देश
र जनता तपाईले तापेको घाम को रापले
सुकेर अझै थला पर्ने निष्चित छ ।
@SGnepal@party_swatantra चटकेहरु को राम्रा स्वासनिपार्टी को प्रचार सैलि सारै राम्रो ,ब्यवारमा लागु गरेर देखाउनुपर्छ हरेक कुरा क्यानेराको उगाडी प्रिटेन्ड गर्दै कसैको पहीचान र भावनामाथि ईमोसनल ब्याल्कमेल नगरौ ।शुभ दीन सबैको जय होस ।
@thapagk देश लाइ कौडीको भाउमा बिभिन्न बिदेशी परियोजना को नाम मा आमालाइ बेच्दै डलर हसुर्दै गरेको भन्ने आरोप सहितको यो लिस्टमा परेको तपाइ को नाम Gagan thapa को डीफेन्सिभ भनाइ के हुन सक्छत?