- एउटी आमा दुई छोेरीहरुलाई साईकलमा राखेर बिधालय पुराउदैछिन्,
- बिधालयकि एक शिक्षिका, दुईतिर दुई बिधार्थिले हात समातेर हिडेका छन्, उनी उनै बिधार्थिसगँ हास्दैँ, गफ गर्दै बिधालयतर्फ जादैछिन्।
बिहान झम्सिखेल अरुणथापा चोक नेरका मनै आनन्दित बनाउने यी दुई #सुन्दर_दृश्यहरु!
#NPL
Just 500m from the stadium, but I've decoded the match! 🤯
Long cheer/roar = WICKET for #SudurPaschimRoyal. Short cheer = 4 or 6 for #PokharaAvengers!
No prize for guessing what happens next on TV even before the next ball is bowled :)
मान्नुस् , नमान्नुस् — विद्यार्थी संगठन नि दल पतनका प्रमुख कारण हुन्।
नयाँ जोश लिएर दलमा छिर्नु पर्ने युवा बाहिर ढोकामै बसेर नेताको हल्कारा बन्छन्, सुरक्षा दिन्छन् ।
खै दलमा वैचारिक बहस ? खै विद्रोह?
शिक्षा त बिगारे बिगारे, राजनीति पनि बिगारे। विद्यार्थी संगठन खारेज होस्।🙏
Dreams turning into reality.. ✨
An emotional moment for all of us as we witness a long-awaited moment come true.
The next chapter of Nepal Cricket begins — under the lights |🏏
The brightest lights in the city are at the home of Nepal Cricket.
🇳🇵
@CricketNep@OfficialNPLT20
#NepalCricket #SBLNPL
यता फर्कियो - ओलीले यसो भन्नुभयो।
उता फर्कियो - देउवाले उसो भन्नुभयो।
अर्��ोतिर फर्कियो - दाहालले त्यसो भन्नुभयो।
पुगेन भनेको भन्नुभयो पत्रकारिताको म्याद ?
समाचारको खडेरी नै हो भने - कलंकी चोकमा ब��ेर गाडी गनेर कुन दिशामा कति गाडी गए भनेर लेखे हुन्छ है !
वाहियात 😡
हर्क साम्पाङको फेसबुक स्टयाटसको समाचार आउनु भनेको नेपाली पत्रकारिता कतिसम्म ध्वस्त भएछ भन्ने कुराको गतिलो प्रमाण हो । यस्तो समाचार लेख्नुभन्दा लुँडो खेल्नु बेस !
धेरै कुरामा बिदेशी षड्यन्त्र देख्ने हामीमध्ये कतिले नेपालले धेरै रन बनाउन नसकेकोमा पनि Navin Bidaisee लाई नै दोष लगाउने भए :)
#nepalvswestindies#historicSeries
सार्वजनिक सौचालयमा पैसा उठाएर खान पर्ने जस्तो न कसैको जीवन होस्, न कुनै राज्य।
पिसाबको १०, 'लङ्ग' को यति भन्दै माग्नुलाई चैं म श्रम मान्दिन। श्रम गरेको भए सरसफाईमा देखिन्थ्यो तर ..।
शौ��ालय अर्बन प्लानिङको प्राथमिकतामा परेन, संचालन पालिकाको पनि । ठूला कुरा के गर्नु?
प्रिय पत्रकार मित्रहरू
कुनै पनि कुराको समाधान दिन नसक्ने, कसैले नपत्याउने, असान्दर्भिक भइसकेका प्रचार-अम्मली, Media narcissist नेताहरूका 'धारणा', 'विचार' र 'चिन्ता' बाट मुक्ति पाऊँ!
तपाईंहरूका सञ्चार माध्यममा तिनको नाम र फोटोको कोटामा कटौती गरिदिन अनुरोध गर्दछु।
नबोली बस्न सकिनँ। एउटा कुरा सोधुँः
– एउटा संसदीय समितिमा 'अयोग्य' बनेर बिदा भएपछि आन्दोलनको ठिक एकाध दिन मात्र अघि तपैं अर्को समितिको सभापति बन्नु भो। बनाइनु भो। यसको राजनीतिक मूल्य थाहा छ? अर्थ थाहा छ? संसद–संसद भन्नलाई यो प्रश्नको जवाफ पनि थाहा हुनुपर्छ।
काङ्ग्रेसि मन्त्रीहरू को राजिनामालाई पनि ग्लोरिफाइ नगरौं । हिजो ८ बर्ष को बच्चालाई गोलि लाग्न नपाइ आउनु पर्थ्यो। अहिले जनता जागेर सात्तो गए पछि दिएर भएन!