…उक्त प्लेनले नेपाललाइ औधी माया गर्थ्यो। नेपाल छोड्ने चाहना नै थिएन प्लेनको। पाइलटले जवर्जस्ती बोको डोराउँदा हिँड्न नमानेको बोको जस्तो घिसार्दै लैजाँदा म यत्रो नि उड्दिन जे सुकै गर् भनेर घाँसमा मुख जोत्न पुगेको कुरा अनाधिकृत स्रोतले बताएको छ।
मोदीले माफी माग्छन् भने आस पनि छैन र मागे भने माफ दिने मन पनि छैन;
हामीले जति नै "not welcome" भनेनि फूलमाला सहित लाम लागेर हाम्रा नेताले धुमधाम स्वागत गरिहाल्छन् त्यसैले "Welcome Modi ji, we're not like you. We treat guests with courtesy even if they've mistreated."भन्नपर्छ ! ;)
कमसेकम नेपालले एउटा 'नाकाबन्दी स्मारक' बनाउनु पर्थ्यो । मोदीजी आउँदा त्यही स्थानमा उच्च सम्मानका साथ "गार्ड अफ अनर" ले सम्मान गर्नु पर्थ्यो । यसले एकातिर मोदीजीको सम्मान हुन्थ्यो, अर्कातिर हाम्रै र दुई देशको मित्रताको । :)