Years of government neglect have left farmers struggling after losing their land to river erosion - forcing them to live in makeshift shelters & become daily wage laborers.
In collaboration @earthjournalism
https://t.co/Tk6IQovQfX
Years of government neglect have left farmers struggling after losing their land to river erosion - forcing them to live in makeshift shelters & become daily wage laborers.
In collaboration w/ @earthjournalism our fellow @subedi_gopal has more to tell
🌐https://t.co/k3EvMzN7vk
@AdhikariMaha@NepalRastraBank हाे नी । हामीलाई पनि बानी पर्याे यस्तैकाे तर एउटा बैंकले मर्जरपछि बिना अनुराेध एटिएम कार्ड बाईदिएछ । अनि पछि एटिम लिन नआकाे भनेर ५०० रुपिया हर्जना ठाेक्याे । पछि बुभ्न गाकाे त्यस्ता पिडित त हजाराै रहेछन । यसरी जबरजस्ती नगदमा काराेबार गर्न प्राेत्साहित गर्दै हर्जाना समेत असुलि ?
दिक्क लाग्छ, एउटा जीवन बचाउन हामी घण्टौँ खप्छौँ अनि बन्दुक र सत्ताका व्यापारीले हामीले वर्षभरी बचाएभन्दा धेर निमेषमै लैजान्छन्। हामीले बाह्रवर्षमा बचाएका बिमारभन्दा माओवादी द्वन्दले धेर जवान ज्यान लग्यो र अझ उल्टै तिनी महान भए। अब त विदेशिएका नेपालीको जीवन झन् सस्तियो! समवेदना!😢
@SumanaShrestha राम्राे हुदैगएकाे क्षेत्र त राम्रै पद्धतिकै कारण हाेला नी । किन फेर्न पर्याे । झनै हाेडल्न । बरु service outsourcing ko income नेपालमा आउन समस्या छ । डलरखाता सम्बन्धी समस्या बुझेर त्यता सहजिकरण गर्दा राम्राे ।
पत्रकारले तथ्य प्रमाणको आधारमा समाचार लेख्ने हो । विचार नाप्न प्रस्न सोध्ने हो । तर तामा तुलशी समा भनेर कशम खुवाउने त होइन होला नी काजी । भाउजु भन्दैमा जेपीटी चाहिँ नगरम के । छोराकै कसम ख्वाइदे बन्धुले त । अब तामा तुलशी राखेर अन्तरवार्ता लिने निन्जा टेक्निक सुरु हुने हो की