@KhadgaCN कसरी नेपाल प्रथम मैले बुझ्न सकिन । यो गलत प्रचार नगरौन। नेपाल सरकारले यो प्रथम दितिय छोडेको बर्शौ भैसको । तर याहा अंकमा पढेर आएकाहरुले नै नानी बाबुलाई गलत सिकाए ।
बाबुलाइ बधाइ ४ जि पि ए आएकोमा।
हरेक वर्ष बजेट भाषण हुन्छ ती निमुखा जीवनहरु आजसम्म परिवर्तन भएका छैनन्। असरल्ल आशाहरु छरिन्छ तर वास्तविकता सदा रित्तो हात नै रहने गर्छ आशाका पोकाहरु भोटका लागि टन्नै बाँडिन्छ तर ती आशाहरु साउन 1 गतेदेखि फेरि उठ्न नसक्ने गरिनिमोठिन्छ।
Over expectations from self, by parents, and by partner veils self potentality as well as weakness and deify you, the same kills you latter without achieving anything.
आधा आधा छ जिन्दगी पूरा गर्छाै भने आउ
सादा याे जिन्दगीमा रङ्गहरु भर्छाै भने आउ
तिम्राे लागि सधैँ म हुन्छु,मेराे लागि तिमी हुनु
यसरी दुखसुखकाे सागर सगैँ तर्छाै भने आउ
😉❤️❤️
तिमी र म शब्द मिले हामी बन्छ, तर हामी भित्रको मन नमिले त्यो त्यहि रहन्छ। हामी हुँदा मन जोडिन्छ, भावना जोडिन्छन तर तिमी र म हुँदा टाडिन्छन् । तिमि भित्रको म र म भित्रको तिमीलाई जोडेर दुबैको हामी बनाउनु छ।