भगवानहरु पुष्प बिमान मा शयर गरेर स्वर्ग बाट झरेका हुन त्यसैले राजधानी तिर का सार्बजनीक यातायात का कुरा हरु थाहा नभएर थाहापाउन पांच दिन चै उहा हरु परीक्षण को लागी सार्बजनीक यातायात को सवारी मा हिड्नु हुन्छ, हजुर हरु ले यसरीनै बुझीदिनु होला !
पार्किंग को पैसा बालकोट सम्म पुदो रहेछ र पो न्युरोड २२ का खड्गप्रसाद जी ले रोड मै वडा कार्यालय राखेर अबरोध गरेका रहेछन पार्किंग हटाउन खोज्ने बालेनलाइ 😂🤣
एउटि हिन्दु धर्म प्रचारक महिलाले पतिको लामो आयु को आराधाना गर्ने हिन्दु नारीहरुको शीरमा साडि को सप्को ओढाइदिइन ।
अब आधुनिक भन्न रुचाउने हिन्दु नारीहरु बर्त सेलीब्रेशन गर्ने कि साडिको सप्को हटाउने भन्ने बडो दोधार मा रहेको जस्तो लाग्यो ।
सीम्पल उपाय छ,
गर्नु र गर्या छु है भन्ने फिल गराउन मरीहत्ते गर्नु फरक कुराहरु हुन के दिज्यू हरु 🙏🙏
अनि आफुलाइ माहापुरुष बनाइदिएको मा मख्ख पर्दैगरेका भद्रभलादमी हरु कथावाचक देवी ले परापुर्वक कालमा लेखीएको कथा को ब्याख्या गरेकि हुन, कुनै पनि तरीकाले पुरुषबाद को वकालत गरेकि होइनन !
अत: धेर मख्ख पर्दै खुट्टा तेर्याउनु अघि आफ्नो हैसीयत माथी पुरर्बिचार गर्नु ।😊
प्रेम से बोलो ना ...

अब रविजी ले निर्मला र जीबी को बारेमा चुइक्क एक शब्द पनि बोल्नुहुने छैन । अनि पाहाड खोदेर निस्केको चुहा को बारेमा सोध्यो भने जे बोल्नु हुन्छ त्यो सरासर झुठ नै हुन्छ ।
सक्कियो नौटङ्कि ।
गुड लक ...

'नो नट अगेन' को नारा लाइ समर्थन गरेका जनताहरुलाइ 'तिमीहरु ले गर्न हुने, हाम्ले किन गर्न नहुने' नारा लगाउदै गर्दा धोका नदिएको भए के दिएको त ?
नेपाली जनताहरुको भावना माथी यसरी गरीएको खेलबाड नै अहिलेसम्म को ठुलो अपराध हो ।
गट इट !
पानीमाथीको ओभानो कोहि बन्न नखोज्दा हुन्छ यहाँ ।
देवी र राक्षश बनाउने होडबाजी को उपज नै हो बर्तमान को शुन्यता ।
लाज मान्नुस आफैसङ्ग अनि पछुताउनुस आफ्नो कु कर्मी बहादुरी को ।
बाच्न पाउने अधिकार माथी कति भाजो हाल्नुभयो हिसाब गरेर आफै सङ्ग अडिट गराउनु होला ।
अब पुग्यो अनि भयो पनि ।
हरी शरणम: