कम्पनी रजिष्टारको कार्यालयमा काम अड्काउने र सेवाग्रहीबाट घुस लिएर मात्रै काम फत्ते गरिदिने प्रवृत्ति बढ्दो छ। त्यस्ता कर्मचारीलाई तत्काल कारवाही होस्। नागरिक बडापत्र सार्वजनिक गरेर तोकेको अवधिभित्रै काम फत्ते गर्ने प्रबन्ध मिलाइयोस्। @ciaa_nepal@ekantipur_com@PM_nepal_
भारत���य क्रिकेट टिमलाई धोति भन्ने श्रद्दा अर्याललाई किन पालीराखको ? यो दीलभुसनले कस्तो शिक्षा र संसकार दिएको?? सन्दिप क्षेत्रिलाई निकाल्नेले श्रद्दालाइ कीन बचाएको? #ihatektv @KailashSirohiya @swarsirohiya @Umesh_Chauhan