कम्पनी रजिष्टारको कार्यालयमा काम अड्काउने र सेवाग्रहीबाट घुस लिएर मात्रै काम फत्ते गरिदिने प्रवृत्ति बढ्दो छ। त्यस्ता कर्मचारीलाई तत्काल कारवाही हो��्। नागरिक बडापत्र सार्वजनिक गरेर तोकेको अवधिभित्रै काम फत्ते गर्ने प्रबन्ध मिलाइयोस्। @ciaa_nepal @ekantipur_com @PM_nepal_
कम्पनी रजिष्टारको कार्यालयमा काम अड्काउने र सेवाग्रहीबाट घुस लिएर मात्रै काम फत्��े गरिदिने प्रवृत्ति बढ्दो छ। त्यस्ता कर्मचारीलाई तत्काल कारवाही होस्। नागरिक बडापत्र सार्वजनिक गरेर तोकेको अवधिभित्रै काम फत्ते गर्ने प्रबन्ध मिलाइयोस्। @ciaa_nepal @ekantipur_com @PM_nepal_
उनले भारतमा समेत निर्यात गर्न थालिएको नेपाली सिमेन्टको बजार मूल्य वृद्धिले उपभोक्ता महँगीमा परेको भन्दै उद्योग मन्त्रालयको ध्यानाकर्षण गराए ।
https://t.co/ZhMK8RsB9L