@Nick45237014@tikaramyatri@brb1954@AP1HDTV यो मान्छेलाई भाते मान्ने तिमी पसुजातिलाई तिम्रो जातिको इतिहास धेरै पर जानै पर्दैन २०४७ साल भन्दा अगाडीको मात्र कोट्याएर हेर कुन दर्जामा राखेको ति सामन्ती सासकले तिमिलाई २०४७ साल भन्दा अगाडि तिम्रा जातिकाले कुनै एक्जान मान्छे भेट्छौ नेपाल आर्मिमा जागिर खाको?
@NetraNepal नागरिता बिहिन बनेर दु:ख पाइरहेका रहेका लाखौँ ती जनाताको स्रापले पोलेर भोलिका दिनहरुमा यिनको सन्तान दरसन्तानको हालत पनि तिनकै आँखाले देख्ने छन्,,,,,,
@gautu01 बिचार र बुद्धिको बिर्कोमा ताला लागेका यि भ्रष्ट बृद्धहरुको घाटीमा जति नै केजीको माला लगाई दिए पनि अब केहि हुने वाला छैन । फुलको दुरुपयोग मात्र हो,,,
नेपालभन्दा साढे तीन गुना सानो र आधाभन्दा केही बढी मात्र जनसंख्या भएको नीदरल्यान्ड (हल्याण्ड)विश्वकै दोश्रो ठूलो खाद्यान्न निर्यातकर्ता हुनसक्छ तर हामी चाहिं प्रतिबर्ष खर्बौं रूपियाॅको खाद्यान्न आयात गर्ने परनिर्भर देश बन्दैछौं,किन?बेलैमा सोचौं र हल्याण्डबाट सिकौं!हामी पनि सक्छौं!
ज्ञानेन्द्र गए,ओली गए तर कुर्सीको खेल जारी छ!भारत,खाडी पस्ने युवाहरूको लर्को जारी छ!कमिसनखोरको खेलो जारी छ!छिमेकीको हैकम जारी छ!जयसिंह धामीको वेपत्ता जारी छ!छाउपडी जारी छ!छोइछिटो जारी छ!मधेसी,थारू,जनजातिको पहिचानको खोजी जारी छ!श्रमिकको चुलो खाली छ!अत:वैकल्पिक शक्तिको खोजी जारी छ!
केही कम्रेडहरुको कुरा सुन्ने अवसर मिल्यो-हामी 'एमाले''सुर्य' र 'जबज' कसरी छोड्न सक्छौ? त्यही त हाम्रो जिवनभरिको कमाइ हो।' सुने, यती मात्र भने-ठीक छ, नछोड्नुस्,तर चुनावमा साडे ३ बर्षलाई कसरी ब्याख्या गरेर भोट माग्नु हुन्छ? फेरी पार्टी फोड्न र संसद बिघठन गर्न भोट दिनुस भन्नु हुन्छ?
@brb1954 कुनै अकल्पनिय दुर्घटना भएन भने छिटै माधब नेपालको नेकपा एकिकृत समाजबादी पार्टी निर्माण हुनेछ!
माधब नेपाल पक्षको नया राजनैतिक पार्टी गठन नै ओलीको राजनैतिक पतनको शुरुवात हो!
ओलीको राजनैतिक पतन नै माधब नेपालको राजनितीमा एउटा आयामिक क्रमभंगता हो!
ओलीको कारण देश दशकौ पछाडी परिसकेको छ!
बालाई सोधें- ‘बा म किन जन्मेको ?’
बा बोलेनन । मलाई काॅधबाट काखमा उतारे र ट्वाल्ल मेरा आँखामा हेरे । शायद बालाई पनि थाहा छैन- छोरो किन जन्म्यो भन्ने । @Prashant68@DilBhusanPathak
https://t.co/sRYcbJoRUi