@NepalPoliceHQ Nepal drugs हब बन्दै गयेको रैछ। दिनहु गाजा , चरेस ... के के हो के के । नेपाल पुलिस लाई धन्यवाद ... धरान तिर नि ��उनु पर्यो, गोप्य operation मा।
अख्तियार आज भोलि अलि सकृय भय,भान हुँदै छ। अलि ठूलो माछा लाइनि ध्यान दिनु। अब के गर्��े अख्तियार पर्मुखनि त्यो कान्डमा अबको 7 महिनामा जाकिने सम्भावना छ।