Top Tweets for #BackOffSSF
भित्ताभरी आफ्नो तस्बिर झुन्डाएर खुब हल्लाखल्ला गरेर बिभेदपुर्ण सामाजिक सुरक्षा कोष ल्याएर नयाँ युगको सुरुवात गरेका ओलि युग कै अन्त्य भयो । अब यो सुरक्षा कोसको नि दम्भ र दबाबको अन्त्य हुन जरुरी छ । #SSF #BACKOFFSSF
Line aayepani katya katai garxa tesaile 4,5 din janakpur ma line na diyepani hunxa 😡😡
#BackoffNepalGovernment
#backoffnepalelectricityauthoriy
@Hello_NEA
#backoffssf
#notossf
सामाजिक (अ)सुरक्षा काेष विभेदकारी छ; भएकाे सुविधा खाेस्छ; एकातिरबाट खाेसेर अर्काेतिर पक्षपाेषण गर्छ; अनिश्चित र अस्तव्यस्त छ । बाध्यकारी र निरंकुश छ । जसले धेरै कर तिर्छ उसैलाई अझै शाेषण गर्ने अन्यायपूर्ण छ । #BACKOFFSSF
#Backoffssf
#saynotossf
#EnoughIsEnough
तिमिहरुको कार्तिके चटक बन्द गर, आफ्नै पार्टी र कुर्सी को लागि न मर धेरै। समाजिक सुरक्षा कोष ऐन तुरुन्त संसोधन गर।
कर्मचारीको पसिनाको कमाइ लूटन पाइद���न । लूटतन्त्र मुर्दाबाद।

कर्मचारी:हाम्रो२०% लागेको हो कि नाई?
सा सु कोष: हो।
क:खाई पाई आएको सुबिधा घटदैन भनेको हो कि नाई?
कोष:हो।
क:अनि हाम्रो २०%फिर्ता दिनु पर्दैन?
कोष:कुन पैसा?
सा सु कोष dont be like हरीबहादुर।😣
#backoffssf @kpsharmaoli @hello_sarkar @mofnepal
जब सरकारी कर्मचारी सरह सुबिधा पाईदैन भने किन हामीले आफ्नो गाँस काटेर पैसा जम्मा गर्ने??? @hello_sarkar @PM_Nepal
#BackoffSSF
👉️बरु मलाई बुवाकाे चाहियाे,
अामा काे चाहियाे,
दाईकाे चाहियाे,
भाउजुकाे चाहियाे
र अन्त्यमा अाफ्नै Organization ले जति दिन्छ, त्यति चाहियाे, तर याे
👉️सा.सु.काे चाहिएन ।।😀😀 #copied
#BackoffSSF
@hello_sarkar @PM_Nepal @mofnepal
श्रम ऐन ले भने बमोजिम,खाईपाई आएको सेवा सुबिधा मा कमी गर्न पाइन्न । यो सामाजिक सुरक्षा कोष मा जांदा खाईपाई आएको २०% पनि पाइन्न।अनि के गर्न जानू बैंक त्यों कोष मा।
#SSF_मुर्दाबाद #BackOffSSF
ट्विटर चलाउनु हुने सम्पुर्ण बैंकर साथिहरुमा @hello_sarkar @pm_nepal र @mofnepal लाई मेन्सन गरि #BackoffSSF ट्रेन्डमा सहभागि हुन अनुरोध । ट्विटरको दबाब अवस्य सम्बन्धित ठाउमा पुग्नेछ।
@mofnepal मेरो तलबको कोष मैले चाहेको ठाउमा राख्न पाउनु पर्छ, मेरो रगत र पसिनाको कमाइ मैले नै वा मेरो सन्ततिले पाउनु पर्छ। मलाइ सामाजिक सुरक्षा कोष चाहिएन सरकार, मेरो मौलिक हक हनन नगर सरकार। #BackoffSSF
Something went wrong.













