Top Tweets for #GoBackIndianMedia
यिहरुलाई त्यहाँबाट हटाउन म सरकार संग माग गर्दछु।
बाढी पिडितलाई बचाउने कि यिनीहरुलाई।
न्यूज चाहिएको छ यिनीहरुलाई
#GoBackIndianMedia
Remember during the 2015 earthquake we had to trend #GoBackIndianMedia because of their action? They've gotten much worse now.
Mfs u don't need to show what's going in our country that too changing the narrative.
STFU
एकताका हामीले #GoBackIndianMedia भनेका थियौ । अब आजको जुलुसमा जुन तस्वीर प्रयोग भयो त्यसपछि के भन्ने ?
अब फेरी कालापानी, लिपुलेक, सुस्तामा देश दुख्छ कि दुख्दैन राजावादीहरूको ?
एक्स एनिभर्सरी रे
बुढो भएछ यो पनि।
मस्केले आज भुइँचालो र नाकाबन्दीको याद दिलायो। त्यसबेला #GoBackIndianMedia #BackOffIndia भन्न खोलेको खाता है यो।
#MyTwitterAnniversary

@sidhant Hope this rescue won't be like the one Indian force did in Nepal, during the 2015 Nepal earthquake. In Nepal during the earthquake, Indian forces caused chaos, jamming the only international airport, recused/ evacuated only indian citizens.And Indian media uff #gobackindianmedia
तिहाडी चौधरीले नेपाल देख्छ, पाकिस्तान देख्छ, श्रीलंका देख्छ, तर आफ्नै देशमा ८० करोड जनसंख्या भोकमरीको चपेटामा परेको देख्दैन, अल्पसंख्यक माथि दमन देख्दैन, आदिवासी माथि शोषण देख्दैन, यौन उत्पिडनमा परेका कुश्ती खेलाडी जन्तरमन्तरमा धर्ना बसेको देख्दैन।
#gobackindianmedia
Indian Media Must Go Global, The World Is Listening To Us: PM Modi https://t.co/KVkt9tbxcF

@gajureal @aajtak @INCIndia @IndianExpress:You can watch and see your media impersonation!#GobackindianMedia
@Shekharnc के सोचेका होलान् भारतीय मेडियाले पुकदा, माकुने, झख,वादेगौले त टक्कर दिन नसकेका केपी ओलीलाई तिनेरुको के औकात ?
यिनेरुले त्यति के भनेका थिए । अयोध्या र राम नेपाली हो भन्दिए केपी ले । अब अझै केही नराम्रो लेखे भने चार धाम नै नेपालमा पार्देलान् । #gobackindianmedia
Enough is enuogh #gobackindianmedia
भारतको प्रतिष्ठित ब्यपारी घराना जिंदल समूह सँग सय करोड घुस मागेर तिहाड जेलमा सजाय भोगेको सुधीर चौधरी @sudhirchaudhary नाउँको कलंक पत्रकार को खोल ओडेर राष्ट्रभक्ति को पाठ सिकाउँछ! सेनाको धाक देखाउँछ! मुख पनि कसरी देखाएर हिड्छ यो कलंक ले!👎
#Gobackindia
#gobackindianmedia
#Gobackindianmedia आन्तरिक बिषयमा असहमती छन् तर भारतिय मिडियाले प्रधानमन्त्रीको बिषयमा प्रसारण गरेको ति सामाग्रीहरु सह्य हुँदैनन् !
As a good neighbor, we have been sacrificing our lives for India. It is important to understand that. We Gorkhalis do not always protect the borders of your country. Instead, should we lose our land and endure your humiliation?
#GoBackIndianMedia
पार्दर्शिता/जबाफदेहिता/कार्य सम्पादनको अभाव, आत्मरमिता/सर्वज्ञानी भएको भ्रम,पदका लागि जे गर्न पनि तैयार;
थुप्रै कुरा छन केपि ओलि सङ्ग असहमत हुनका लागि, यी सबै आन्तरिक कारण हुन।
ओलिलाइ प्रममा राख्ने वा हटाउने त्यो हाम्रो निर्णय हो।
बाह्य हस्तक्षेप सह्य छैन।
#GoBackIndianMedia
भारतिय मिडियाहरुको चर्तिकला अति भो सर्कार, दुताबाँस मार्फत नोटपठाईयोस र त्यो भन्दा अगाडी सम्पुर्ण भारतिय च्यानल वा न्युजच्यानलहरु नेपालमा देखाउन बन्देज गरियोस। भारतिय न्युज च्यानलहरु माथी नेपालको लागि प्रतिबन्ध लगाईयोस ।
अब,कडा Actionमा आउनु पर्यो @kpsharmaoli @ThapajiSurya
नेपाल विरुद्ध लगातार शिलशिलेवार तरिकाले जहर ओकल्ने भारतीय निम्न च्यानल हरू @aajtak , @ABPNews , @ZeeNews ,@republic ,@indiatvnews ,@IndiaNews_itv लगायत सबै पत्रु च्यानल लाई तुरुन्तै प्रतिबन्ध लाउँन सरकार सँग अनुरोध गर्दछु।
@hello_sarkar
@kpsharmaoli
#gobackindianmedia
@noconversion Indian media किन्त्ना निच है, कालापनी,लिम्पियधुराके समस्या क्या है हो बात नही कर्ता खाली चाइना का गोटी हुवा बोल्ता है हराम्खोर indian media and indian leader
#kalapaniBelongsToNepal
#BackOffIndia
#gobackindianmedia
सम्बन्ध को नाममा हेपिनु,चेपिनु र अपमानित हुनु हो भने,आफ्नो स्वाभिमानमा लागेको ठेस बिरुद्ध आवाज उठाउनु अरुको उक्साहटमा गरेको लाग्छ र अत्याचार सहि रहनु पर्ने हो भने त्यस्तो रोटि,बेटि र रगतको सम्बन्ध चाहिदैन हामिलाई!!!
#BackOffIndia
#gobackindianmedia
इन्डिया कसरी आफ्नै मुर्खता को कारण अफ्ना छिमेकी संग को सम्बन्ध मा तिक्तता र दुरी निम्त्याई रहेको छ । पठनिय लेख।
https://t.co/HULYB5V5bq
#gobackindianmedia #IamWithManishaKoirala
#NepalMap
आफुलाई चोट लाग्दा दुख्नी रहेछ, देशलाई चोट लाग्दा रगत उमलिनी रहेछ।
#GoBackIndia #gobackmodi #gobackindianmedia #kalapaniBelongsToNepal #LipulekhBelongsToNepal #LimpiyadhuraBelongsToNepal
Last Seen Hashtags on Sotwe
brosis
Seen from United States
fartart
Seen from Latvia
minichatt(****()********)+filter:native_video
Seen from Turkey
控射
Seen from Greece
bursatravesti
Seen from Turkey
avdrama
Seen from Turkey
CaughtOnCamera(*****)*******
Seen from Brazil
sislitravesti
Seen from Turkey
minichatt filter:videos()since:2026-10-21
Seen from Oman
hooker fucks
Seen from France
Most Popular Users

Elon Musk 
@elonmusk
241.5M followers

Barack Obama 
@barackobama
118.8M followers

Cristiano Ronaldo 
@cristiano
114.5M followers

Donald J. Trump 
@realdonaldtrump
111.9M followers

Narendra Modi 
@narendramodi
107.1M followers

Rihanna 
@rihanna
98.7M followers

NASA 
@nasa
92.3M followers

Justin Bieber 
@justinbieber
91.8M followers

KATY PERRY 
@katyperry
90M followers

Taylor Swift 
@taylorswift13
84M followers

Lady Gaga 
@ladygaga
75.5M followers

Virat Kohli 
@imvkohli
73.5M followers

Kim Kardashian 
@kimkardashian
70.9M followers

YouTube 
@youtube
68.8M followers

Neymar Jr 
@neymarjr
66.5M followers

Bill Gates 
@billgates
65.3M followers

Selena Gomez 
@selenagomez
63.1M followers

The Ellen Show
@theellenshow
62.2M followers

CNN 
@cnn
61.7M followers

X 
@x
60.7M followers



















