Top Tweets for #saveborderMovement
@Brightstar_P @Ast_timilsena @Victory_BB25 @thapagk @Ain34562 @mindkisor @hellosimara @ourktv @AP1TV_Official @NAYA_PATRIKA @nawanepl पहिलो कुरा त नेविसंघ होइन #Savebordermovement का साथीहरू हौं ! दोश्रो कुरा आगो लागेको थिएन पुलिसलाई देश सञ्चारको भिडियो हेर्न सक्नुहुन्छ। त्यसै पनि नबोलौं न ! सत्यको धरातलमा उभिएर प्रश्न गर्नुभयो म सबै प्रश्नको जवाफ दिन तयार छु।
I just wanna claim my land.
@MofaNepal
@PM_Nepal
#backoffindia
#ReleaseNepalRevisedPoliticalMap
#WakeuporResignOli
#saveborderMovement
#savemyland
राष्ट्रिय स्वाधिनताकाे पक्षमा ज्वाला दन्कदैँ छ । सलाम छ, विद्यार्थी नेता अच्यूतजी लगायतका साथीहरुमा । लिम्पियाधुरा, कालापानि र लिपुलेक सहितको नक्शा जारी गर । हेटाैँडा ।

राष्ट्र��यताका सवालमा पार्टी भन्दा माथी उठ्नुपर्छ भनेर विभिन्न संगठनका साथिहरुले केही महिना अघि #Savebordermovement सुरु गरेका थियौं !
अनेरास्ववियुका साथीहरू पनि हुनुहुन्थ्यो ! हिजो सडकमा उहाँहरुको गर्जन देखेर ऎन महरज्युलाई धक्का लागेछ र कारबाही गर्ने हुनुभएछ ।
आन्तरिक राष्ट्रियता मजबुत बनेमात्र राष्ट्रिय स्वाधिनताको रक्षा हुन सक्छ । यसर्थ अान्तरिक राष्ट्रियतालाइ मजबुत बना���ाैँ । आजको संघर्षमा साथ दिने मिडियाका साथीहरु, प्रहरी प्रशासनका साथीहरु र नेपाललाई माया गर्ने सम्पूर्ण साथीहरुलाई धन्यवाद । हामी छुटेका छौँ ।
#savebordermovement

Similar "press release" were released by Government back in 2015 and 2019 but, took no action. The selection of words in this new press release also looks like a sole " Formality" rather than urgency. we demands Urgent action.
#SaveBorderMovement
@PM_Nepal @hello_sarkar

राष्ट्रिय स्वाधीनताका खातिर हामी सरकारलाई निन्द्राबाट बिउँझाउन माइतीघर गएका थियौं ! प्रहरीलाई सरकारको निन्द्राको पहरेदार राखिएको थियो जो सरकारलाई बिउँझन नदिने पक्षमा थियो र सरकार निदाएको नाटक गर्नमा ब्यस्त थियो ।
सरकार यत्रो आक्रोश किन ? सिमा मिचिएको हो कि बेचिएको ? @Cmstruggle

खवरदार !
अान्दाेलनकाे अाँधि उठाउन नपराेस् ।
अराष्ट्रवादी सरकार- मुर्दावाद
#SaveBorderMovement
माइतिघरबाट लिपुलेकको बाटोको सन्दर्भमा आन्दोलन गर्दै गर्दा हामी समातिएका छौं ।
भारतले राेक्न खाेज्दा संविधान जारी गर्ने हिम्मतीला व्यक्तित्व सुशील काेईराला प्रधानमन्त्री हुँदा:
रअ संगकाे भेटमा "तराई राष्ट्रवाद" र "पहाडी राष्ट्रवाद"काे फ्युजन गराई सत्ता प्राप्ति तथा यस्ता गतिविधि गर्न माेदिद्वारा जन्माईएका नै वर्तमानका #राष्ट्रवादी हुन् ।
#SaveBorderMovement
नलाएक सरकार - मुर्दावाद
सम्पुर्ण पक्राउ गरिएकालाई रिहाइ गर ।
#SaveBorderMovement
मैले एक नागरिकको हैसियतले माननीय मन्त्री ज्यु लाई सिमा अतिक्रमको सन्दर्भमा मेसेज गरे ! तपाइँहरुले पनि 9851088222 मा माननीय परराष्ट्र मन्त्री प्रदीप कुमार ज्ञावलीलाई मेसेज गरेर नागरिकको हैसियतमा दबाब दिनुहोस् !
#SaveBorderMovement


मैले एक नागरिकको हैसियतले माननीय मन्त्री ज्यु लाई सिमा अतिक्रमको सन्दर्भमा मेसेज गरे ! तपाइँहरुले पनि 9851088222 मा माननीय परराष्ट्र मन्त्री प्रदीप कुमार ज्ञावलीलाई मेसेज गरेर नागरिकको हैसियतमा दबाब दिनुहोस् !
#SaveBorderMovement

मैले एक नागरिकको हैसियतले माननीय मन्त्री प्रदीप कुमार ज्ञावलीलाई सिमा अतिक्रमको सन्दर्भमा SMS गरे । ��पाइँहरुले पनि गर्ने ककी
#SaveBorderMovement

लकडाउनमा घर बाहिर निस्किने मन थिएन तर राष्ट्रिय स्वाधीनता र सार्वभौमिकता कोरोना भन्दा ठूलो होइन ! भौतिक दुरी सहित हाम्रो बिरोध माइतीघरमा भोलि १ बजे ।
#Savebordermovement

मैले एक नागरिकको हैसियतले माननीय मन्त्रीज्युलाई सिमा अतिक्रमको सन्दर्भमा मेसेज गरे ! तपाइँहरुले पनि 9851088222 मा माननीय परराष्ट्र मन्त्री प्रदीप कुमार ज्ञावलीलाई मेसेज गरेर नागरिकको हैसियतमा दबाब दिनुहोस् !
#SaveBorderMovement

मैले एक नागरिकको हैसियतले माननीय मन्त्री ज्यु लाई सिमा अतिक्रमको सन्दर्भमा मेसेज गरे ! तपाइँहरुले पनि 9851088222 मा माननीय परराष्ट्र मन्त्री प्रदीप कुमार ज्ञावलीलाई मेसेज गरेर नागरिकको हैसियतमा दबाब दिनुहोस् !
#SaveBorderMovement

आज पनि हामी चुप लागेर बस्यौं भने -
त्यहाँ सम्म हाम्रो सिमाना थियो रे!भनेर भोलिका पुस्ताले इतिहासको पुस्तकमा पढ्नेछन।तत्काल भारत-चीन दुबै संग कुटनैतिक पहल सुरु गर।
हेपाहा छिमेकी मुर्दाबाद।
कालापानी लिपुलेक र लिम्पियाधुरा हाम्रो हो।
#SaveBorderMovement
@PM_Nepal @PradeepgyawaliK
Last Seen Hashtags on Sotwe
omegle(********)
Seen from United Kingdom
cuckoldtürkiye
Seen from Turkey
momson or #exny or #momson or #nolimit() +filter:native_video()()
Seen from United States
momsonn filter:videos
Seen from Switzerland
雌堕
Seen from Singapore
handjob
Seen from Turkey
MadeInRw
Seen from United States
trumpfailsUSA
Seen from United States
หลุดครูเตย
Seen from Thailand
nolimit
Seen from Belgium
Trends for you
Most Popular Users

Elon Musk 
@elonmusk
241.6M followers

Barack Obama 
@barackobama
119M followers

Cristiano Ronaldo 
@cristiano
114.1M followers

Donald J. Trump 
@realdonaldtrump
111.8M followers

Narendra Modi 
@narendramodi
107.2M followers

Rihanna 
@rihanna
98.7M followers

NASA 
@nasa
92.4M followers

Justin Bieber 
@justinbieber
91.8M followers

KATY PERRY 
@katyperry
89.8M followers

Taylor Swift 
@taylorswift13
83.8M followers

Lady Gaga 
@ladygaga
75.2M followers

Virat Kohli 
@imvkohli
73M followers

Kim Kardashian 
@kimkardashian
70.8M followers

YouTube 
@youtube
68.8M followers

Neymar Jr 
@neymarjr
66M followers

Bill Gates 
@billgates
65M followers

Selena Gomez 
@selenagomez
62.9M followers

The Ellen Show
@theellenshow
62.3M followers

CNN 
@cnn
61.8M followers

X 
@x
60.7M followers














