🙏 WELCOME 🙏 but before u judge me make sure that u are perfect पबित्र माया पाउन र खुसीको दुई पल बिताउन पनि कि त भाग्यमा कि त हातको रेखामा कोरिनु पर्छ 💖💖
रातभरी जुन तिमी घन्टौ सम्म कुरा गर्छौ ,
ती कुराहरु आज बोलेर भोलिको दिनमा बिर्सिन्छौ भने त्यो कुरा गर्नुको के अर्थ अनि ति रातहरुको निन्द्रा हत्या गर्नुको के अर्थ ,थोरै बोल मीठो बोल उसले तिमिलाइ याद गर्छ !!
✍️ Jaganath
बडादशैंको पावन अवसरमा देश तथा बिदेशमा रहनुहुने समस्त नेपालीमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । दशैंले सबैको जीवनमा सुख, समृद्धि र प्रगतिको बाटो कोरोस्।
Come Udhav Thakeray and Karan Johar Gang you broke my work place come now break my house then break my face and body, I want world to see clearly what you anyway do underhand, whether I live or die I will expose you regardless 🙂