Home
Language
English
Türkçe
Bahasa Indonesia
About
Privacy Policy
Terms of Service
Pricing
Sign In
Download All
Share
युवक
@nepali113
...........जय नेपाल ।
Kansas, USA
Joined December 2015
26
Following
8
Followers
55
Posts
nepali113
retweeted
नेपालको राम
@Being_Raam
over 10 years ago
यदि कोहि देशको अहितहुने कार्य गर्दैछभने उस्लाइ चर्चाको पात्र नबाइदिनुस बरु राम्रोगर्नेलाइ उत्प्रेरित गरायोभने देशको प्रगती हुन सक्छ
#अनुरोध
🙏
nepali113
retweeted
फलानो
@iamphalano
over 10 years ago
समय त्यहि लहरमा फर्किन थालेको छ भनौ या अगाडि बढिरहेको छ भनौ मलाई पछाडि धकालेर जहाँ ऊ र म नितान्त दुई अजनबि थियौ जसरि अहिले हुदैछौ ।
nepali113
retweeted
नेपालको राम
@Being_Raam
about 11 years ago
साम्प्रदायिक सद्भाव र मानवीय संवेदना तथा आपसी भाइचारामा खलल पुग्ने खालका ट्विट नगर्न हुन समस्त नेपाली ट्विटेजनहरुमा अनुरोध गर्दछु🙏
#नेपालिमन
nepali113
retweeted
नेपालको राम
@Being_Raam
almost 11 years ago
ट्विटरमा आफै फ्लो गर्ने अनि फ्लोब्याक दिएपछी अन्फ्लो गर्ने तर डिएममा थ्याङ्क्स फर फोलोइङ मि लेखेर म्यासेज गर्ने बरिस्ठे हरु धेरै छन।
#अचम्म
nepali113
retweeted
↪⏩ गनु द गलाइ ⏪↩
@54Ganeshp
about 11 years ago
अब भ्रष्टाचारी हरुको अन्ते गर्नु पर्छ,,टेबुल मुनि बाट पैसाको बीटो हैन जनता हो,,अब टेबुल मुनि बाट पेस्तोल र गोली छीराउनु पर्छ ।। सोच बदल ।।
nepali113
retweeted
थापा बाबु
@thapababumagar
over 10 years ago
के पि ले सभा समाहरो उट्घाटन जहाँ गए पनि ,घर घरमा ग्यास लायन झिलिमिली नेपाल ,मेट्रो रेल जस्ता गफ नै सहि तर भन्ने छोडेन !😂 जय होस् केपि सर्खार
nepali113
retweeted
राजु
@Raju_Dai
over 10 years ago
दिनानु दिन फलोअर्स घटाउदै जाने बरिष्ठेहरु को कुन दिन के कारण ले अन्फल्छ्न् रात भरी ढुक्क ले निदाउन नि पाछैन 😂
nepali113
retweeted
���ही यात्री
@YatriAmrit
over 10 years ago
हुदाँ-खाँदाको आफ्नु जिवन छोडी अर्काको पछि लागेसी आफ्नु जिवनलाई समय कम त हुन्छ नै प्लस त्यसको नतिजा पनि हाम्रो अहितमै हुन्छ !
nepali113
retweeted
नेपालको राम
@Being_Raam
over 10 years ago
हो मRTगर्छु ट्विटरमा24मा"1"घन्टा आउँछु अनि कति खेरा खुरापाती मेन्सन अनि समय बर्बादिका बतासे खेल्ने हो म भन्नुस त तेसैले1-2ट्विट गर्छु2-400RT
nepali113
retweeted
Name cann't be blank
@B_sweet9
over 10 years ago
कस्तो अचम्म उड्ने चरालाइ "चील" भनिन्छ, चिल्ने कीरालाइ "उडुस" भनिन्छ ।
nepali113
retweeted
असमान राजन
@AsamanRajan
over 10 years ago
सरकारले पुनर्निमाण महाअभियान शुरु गरेको सुनेर हाँसो लाग्यो जहाँका सरकारी इन्जिनीयर हरु घुस नखाइ नक्सापास गर्दैनन त्यहाँ सफल होला?
@PM_Nepal
nepali113
retweeted
🇳🇵शान्ति जोशी🇳🇵
@shantijoshi9
over 10 years ago
जीवनमा यति रार्मो भइदिनुस,जले तिमि लाइ घृणा गर्छ उलाइ पश्चाताप होस् अनि जिवन भर तपाईको अभाव मनमा खड्किरहोस्।
nepali113
retweeted
Madhav Prasad Dahal
@DahalMP
over 10 years ago
के तपाईलाई थाहा छ बाडुली लाग्दा के खानु पर्छ ? थाहा छैन भने जानी राख्नुस चिनी खानुस बाडुलीले चट्टै छाड्छ ।
#हेल्थ
टिप्स 🌹✌
nepali113
retweeted
भुइँमान्छे
@nd_dhakal
over 10 years ago
छन पीडा धेरै छन के देखाउ तिमीलाई तिम्लाई माया गर्ने मन के देखाउ तिमीलाई हासो खुुसि भन्ने के हो था छैन आँसुमा डुबेको जीवन के देखाउ तिमीलाई
nepali113
retweeted
खोया
@teen_age16
almost 11 years ago
त्यो लजालु साझमा एक अनौठो ज्योतीको चमकसंङ्गै गाजलु आखा झिम्काएर उस्ले इसारा गर्छिन, मेरो पागल मन अझ पागल हुन्छ, उनको त्यो मनमोहक रुपमा ���💕💕💕
nepali113
retweeted
३भु 1 Bhattarai
@bhu3on
almost 11 years ago
भाेटे हिमालि,खस पहाडि र धाेति मधेसि भन्दै वसाै, वुद्धलाई भारत र सगरमाथालाई चिनले हर्नेछ,कुनै दिनहामी अाफ्नै देशमा शरणार्थी भएरवस्नु पर्ने छ।
nepali113
retweeted
३भु 1 Bhattarai
@bhu3on
almost 11 years ago
कसैकाे प्रलोभन र दवावमा नअाई स्वइच्छाले अर्काे धर्म परिवर्तन गर्नपाउनु उसकाे अधिकार हाे हिन्दुराज्य स्विकार्य छैन हामीलाई
#धर्म_निर्पेक्षता
nepali113
retweeted
३भु 1 Bhattarai
@bhu3on
almost 11 years ago
अङ्ग्रेजले दियकाे वहाँदुर खायर पितलका पाताकाे मेडलमा मख्खपरि युद्धमा हाेमिनेपुर्खा वुर्वक हुन त्यसैले नामका पछडि वहादुर लेख्नमन पर्दैन मलाई
nepali113
retweeted
३भु 1 Bhattarai
@bhu3on
almost 11 years ago
सरकारि जागिर कुवाकाे"मुल"जस्तो कहिले नसुक्ने विदेशकाे कमाइ अाकाशि"भल"जस्तो ह्वारर अनि चक्रक भललाई पाेखरिम जम्मापारि उवाउन जानेमुल जस्तैहुन्छ
nepali113
retweeted
३भु 1 Bhattarai
@bhu3on
almost 11 years ago
व्रिटिसभारतीय सेनामाभर्तिकाे मरिहत्ते गरिनभएको खण्डमा नेपालीअार्मि पुलिसकाे विकल्प खाेज्न�� लाेभिमनहरुकाे केभर कुनैदिन यिनलेपनि घात गर्नसक्छन
Last Seen Users on Sotwe
LK
Seen from
Indonesia
gay can tho
Seen from
Vietnam
Aile İçi Fantaziler
Seen from
Poland
kiwkiw
Seen from
United States
Lên và ra khiến em rên và la
Seen from
Vietnam
İstanbul
Seen from
Turkey
Marie Dee 💓
Seen from
Netherlands
นัดเย็ดบางปะอิน
Seen from
Thailand
پاشایی جەو 👌🥰
Mưng Nốn Lình 🌈👬
Seen from
Vietnam
Trends for you
1
Rory
Under 10K tweets
2
#OlandriaxRobertoCavalli
Under 10K tweets
3
#ADifferentWorld
Under 10K tweets
4
#stayselcaday
Under 10K tweets
5
Rumble
Under 10K tweets
6
Pandas
Under 10K tweets
7
PWI 500
Under 10K tweets
8
President Xi
Under 10K tweets
9
Good Thursday
Under 10K tweets
10
Oakleys
Under 10K tweets
Most Popular Users
1
Elon Musk
@elonmusk
241.7M followers
2
Barack Obama
@barackobama
119M followers
3
Cristiano Ronaldo
@cristiano
114.4M followers
4
Donald J. Trump
@realdonaldtrump
111.9M followers
5
Narendra Modi
@narendramodi
107.2M followers
6
Rihanna
@rihanna
98.7M followers
7
NASA
@nasa
92.4M followers
8
Justin Bieber
@justinbieber
91.8M followers
9
KATY PERRY
@katyperry
90M followers
10
Taylor Swift
@taylorswift13
83.9M followers
11
Lady Gaga
@ladygaga
75.4M followers
12
Virat Kohli
@imvkohli
73.3M followers
13
Kim Kardashian
@kimkardashian
70.9M followers
14
YouTube
@youtube
68.8M followers
15
Neymar Jr
@neymarjr
66.3M followers
16
Bill Gates
@billgates
65.1M followers
17
Selena Gomez
@selenagomez
63M followers
18
The Ellen Show
@theellenshow
62.3M followers
19
CNN
@cnn
61.8M followers
20
X
@x
60.7M followers
Olivia
Online
✨
⭐
💫