बॉयापट्टि चस्मा लगाउने मेरो बुवा धर्मरत्न यमि र वहॉले लेखेको किताब “ नेपालको कुरा” उल्लेख गरेको पढ्न पाउँदा हर्षित्!
प्रजातन्त्र कसरी र किन आयो ? https://t.co/t8Tv0YAqGh
राजाको छोरा सधै राजा भएर मात्रै जन्मिदैन। राजाको छोरा कहिलेकाही पागल भएर पनि जन्मिन सक्छ। यदी जनताको छोरा पागल भयो भने बाउ, आमा मात्रै मार्छ तर राजाको छोरा पागल भयो भने देश नै मार्छ।
कोत पर्व, अलौ पर्व, भण्डारखाल पर्व र नारायणहिटी पर्व कुनै जनताको छोराले घटाएको पर्व हैन। जनताको छोराले त प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रको लागी संघर्ष गरेको हो। वंशनाश हुनुको प्रमुख कारण भनेकै वशबाद हो।
२१ औं शताब्दीका मानिसहरुले कुनै वंशको हैन की विज्ञानको आधारमा तर्क, वितर्क गर्नुपर्छ। सोही अनुरुपको राज्य व्यबस्था निर्माण गर्नुपर्छ। किनकी संसारको गती नै परिवर्तन गरिदिने महान दार्शनिकहरु कुनै दरबारमा नभई प्राय सबै गाँउको झुपडीमा जन्मिएका छन्।
आफ्नो बाउ स्विकार गर्न त डिएनए परिक्षण गर्नुपर्छ। तिनै डिएनएको एक थोपा शुक्रकिट लाई कसरी राजा स्विकार्नु हुन्छ? तपाईहरुले आफ्नो शुक्रकिट र छोराछोरीको क्षमता माथी भरोसा गर्नुहोस्। तपाईहरुको कोखबाट पनि महात्मा गान्धी जन्मिन सक्छ। संसारमा कोही पनि राजा छैनन्, केवल मान्छे छन्।
त्यो रिपोर्ट छापिएपछि यसका दुई-तीन वटा प्रभाव देखिए। एउटा, रिपोर्ट आएको २०५४ सालपछि उपहारकोे नाममा गैंडा विदेश पठाउन रोकियो। अर्को, गैंडाबाट हुने बाली नोक्सानी कम गर्न र गैंडाको चोरी शिकार रोक्न अघि सारिएको मध्यवर्ती क्षेत्र अवधारणाले मूर्त रूप लियो। https://t.co/SkYFpe9RxZ
५२/
तथ्याकं धेरै देखाए, अब हाम्रा चर्चित नेपालको सर्बश्रेष्ठ नायक राजेश हमालबाट सुनौ, पंचायत र राजतन्त्रकालको र लोकतन्त्र र गणतन्त्र नेपालको फरक। धन्यवाद @RajeshHamal64
पुरै भिडियो हेरेर कमेन्ट गर्नु होला।
ढिलै भए पनि राष्ट्रपतिबाट नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण हुनु र जायज नागरिकताको अधिकारबाट वन्चित लाखौं युवाहरूले आफ्नो सुन्दर भविष्यको ढोका खोल्न पाउनु स्वागतयोग्य कुरा हो!नागरिकता जस्तो नैसर्गिक अधिकारको विषयलाई कुनै जाति,धर्म,लिॅगसंग जोडेर आफुलाई मात्र देशभक्त र अरूलाई राष्ट्रिघाती भन्ने पाखण्डी हर्कत कसैले नगरून्!जुनसुकै जाति/धर्म/लिंग को व्यक्ति देशभक्त वा राष्ट्रघाती हुनसक्छ तर पूरै जाति वा समूह हैन!
आज जसको कारणले मलाई भुल्दैछौ , भोलि उसको कारणले मलाई सम्झेर रुनेछौ । विडम्बना हेर मलाई सम्झेर रुन तिम्रो भाग्यमा रहेछ तर तिम्रो आँसु पुछ्नु मेरो भाग्यमा रहेनछ ।
हामीकहाँ धेरै चर्चा र बहस गरिएको तर राम्रोसँग निफनेर लागू गर्न पनि नसकिएको एक विषय हो, #समावेशिता । @Kailash1819 जी र मैले अलिकति यसो निफनेर हेर्ने प्रयास गर्यौं । अनि रूचि हुनेका लागि सेयर पनि गरियो है...
@ekantipur_com@sudheerktm@Umesh_Chauhan
https://t.co/uBU8QK4Oos
बालीघरे प्रथाको उन्मूलन दलित समुदायको आर्थिक रूपान्तरणको सवाल मात्र होइन, समतामूलक समाजको परिकल्पना गर्ने लोकतान्त्रिक व्यवस्थाको उद्देश्यमाथिको कठोर प्रश्न पनि हो ।
कान्तिपुर सम्पादकीय https://t.co/ndLynXZIcA