ठ्याक्कै कतिमा थाहा पाउनु पर्ने हो? नत्र कहिले काहीँ विवाहित महिलालाई आफू पतिबाटै दिनहुँ पटकपटक बलात्कृत भएको वर्षौँ थाहा हुँदैन।
चार वर्षको हुँदा यौन दुर्व्यवहार परेकी नानीले जिन्दगीको तीसौँ वर्ष पार गरेपछि मात्र आफूलाई किन फलानो अंकलले त्यसो गरेको रहेछ थाहा पाउँछिन्।
@manarupaa दुर्व्यवहार त के सम्झिनु,, घिन र रिसले उथलपुथल हुन्छ।। घिन उनिहरुमा,, रिस आँफैमा,, उ बेला किन कसैलाइ केइ भन्न सकिन। सार्वजनिक यातायात, नातागोता, घरबेटी, साथीका बाउ, बाउका साथी.... लिस्ट लामै बन्छन्।।
लौ, यी यसरी ट्विट फार्मिङ हुँदैरै'छ अहिले। चुनावी प्रचार प्रसार रै'छ। यो सबै फेक अकाउन्ट हुन्।
कोट ट्विटको सङ्ख्या, ट्विट देख्दा छक्क परियो ।
राम राम।।