'सरकारले वर्षैभरि किन भ्रम सञ्चार गरिरह्यो? एक वर्ष हुँदा पनि अस्पतालमा आवश्यक बेड किन भएन? बिग्रेका अक्सिजन प्लान्ट वर्ष दिनसम्म किन बनेन? लापरबाही गर्नेमाथि कारबाही नगर्ने हो भने जवाफदेहिता कसरी स्थापित हुन्छ? सोधौँला, पहिले हामी आफैँ पनि सुध्रने कि?'
https://t.co/w4q0eD4JBP
खेलप्रेमी मात्रै भएर यसरी धुइरो लाईन्न—यस्तो क्रेजी हुनलाई खेलप्रेमीको साथसाथै बेरोजगार समेत हुनुपर्दच😂😂काममा जान पर्ने भए यि मुन्छे कता हुन्थे ? न दुइचार पोइसो कमाउदै पो हुन्थे की😂😂
@biyanpal5 सायद तपाइलाई थाहा छैन रैछ आज को दिन शिब जि को नाम र तिर्सुल छाप लिएर सेना निर्माण भाको थियो .आफ्नो घर बिर्सने देश बिर्सने इतिहास बिर्सने जति आकास मा उडेपनि एक चोटी भुइँमा झर्नइ पर्छ, सेना र धर्म लाई विवाद मा तान्ने काम कसैले नगरेको राम्रो,
मृगौला रोगीलाई निःशुल्क डायलेसिस भनेर महंगो बाटो लाग्नु भन्दा -
३ सस्तो उपाय चैं
- सुगर, प्रेसरको औ्षधि फ्रि र रेगुलर चेक
-नुन कम
-चुरोट बन्द
शायद सस्ता कुरामा लोकप्रियता कम पाईन्छ र हामी जहिले नि अप्ठ्यारो रोज्छौं !
जर्ज वासिङटनले अङ्गे्जलाई खेदे अमेरिकनले उनलाई महान देखे र नोटमा तस्बिर राखे,गान्धीले अङ्ग्रेजलाई खेदे इन्डियनले उनलाई महान देखे र नोटमा तस्बिर राखे,
माअोले जापानिजलाई खेदे चिनियाले उनलाई महान देखे र नोटमा तस्बिर राखे,
पृथ्वीनारायणले अङ्ग्रेज खेदे किन उनको तस्बिर नोटमा नराख्ने ?
नेपालमा धर्मको ठेक्का , जातजाती मिलेर बसेको ठेक्का कसैले लिनु नै पर्दैन ! बर्षौ देखि मिलेर बसेका छन ! यी आर्थिक रुपले कमजोर भए , रोजगारी पाएनन् यो ठेक्का चै लिएर देखाई देउ न ! हेरौ !😂
@dipak_gyawali आँकडा हेर्न पनि त उज्यालो चाहिन्छ, अँध्यारोमा कसरी हेर्नु? उज्यालोमा स्पष्ट हेर्न पाउनु भको छर त आज बिष्लेषण गर्नु पाउनु हुदैछ नत्र अठार घण्टे लोड सेडिँगमा के हेरेर बिष्लेषण गर्नु?
You dont need a qualification and experience for the post,what you need is relations only.And these relatives are so related to each other😜Network!! Misuse of power.
Till when ?? Intolerable !
@SuneelSitaula त्यहि ल्यायर, पैसा तिर्छु भन्दा पनि दिन न सक्ने इन्भटर का दले थिय एक बेला त्यहि भयर अरु देवता जस्ता लागे क्या सर, सामान्य तरिकाले पनि सोच्नुस न हजुर ।
आमा मरे, बा मरे आउनोस् अमेरिका, अस्ट्रेलिया र युरोप भनेर सासु र ससुरा बोलायो। सुत्केरी हुन्जेल,नानी र आफूलाई तेल घस्न लगायो।कोठाबाट कता निस्किनु बुढा/ बुढी जानेको छैन् , दुनो सोझिएपछि,तीज आउँदा तीनै सासुले ढिकी कुट्न लगाई,दली भनेर गीत वा लेख पत्रिका तीर फलाक्यो।
#तीज_परिवर्तन
यो देश कस्को?
डा. गोविन्द केसीहरुको की सुशील भट्टहरुको ?
डा. केसी अपहेलित हुन पर्ने अनि सुशील भट्ट पुरस्कृत हुन पर्ने कस्तो देश बनायौँ हामीले ?
लौन न, रोकौँ।
रोकिऔं।