बालेन शाहको "सल्लाहाकारले" राजिनामा दिएको कुरा मिडियाले यसरी उचालेका छन् कि मानौ प्रधानमन्त्रीले राजिनामा दिए । फगत एउटा मेयरको सल्लाहाकार हो । ~बालेनको कार्यशैली मन परेन रे ! नेपाल हो, सधै जालसाजीहरूको सङ्गत भएका हामीलाई काम गर्नेको कार्यशैली मन नपर्नु के नौलो कुरा भो त । 🙏🙏
बाँदरमुढे घटनाको १८ बर्ष पुरा।
द्वन्द्वकालको जघन्य अपराध यो नृशंस नरसंहारका नायक र सहायकहरू राज्यको कानुनी दायरामा आएर दण्डित हुने सम्भावना झन् झन् फितलो हुँदै ग��को छ। तै पनि यो घटना यस्सै विस्मृतिमा नजाओस् भन्नका लागि लेख्न बोल्न नछाडौँ!
@pokhrelinephro@rabipbaral पहिले सेती नहरको पानीले कुडहर, पाटनबेसी लगायतका फाटहरु सिंचाइ हुन्थ्यो होला तर आज फाटभरी घर बने अनि त्यो नहरको पानीले बिजुली निकालेर विजयपुरमा छोडिन्छ अनि विजयपुर पनि सेती।
हरेक हिन्दुकाे ९ वटा पहिचान हुन्छः १. गाेत्र, २. प्रवर, ३. शाखा, ४. सुत्र, ५. वेद, ६. स्मृति, ७. उपवेद, ८. शिखा र ९. पाद।
अब त केबल गाेत्र मात्रै बचेकाे छ, त्याे पनि बिबाह गर्दा मात्रै खाेजी गरेकाे देखिन्छ। त्यही पनि गाेत्र किन चाहियाे भन्ने उल्टिखाेपडीवाला जमात बढ्दै गएकाे छ।
नेपालमा स्पेनिस कल्चर सेन्���र छ, चाइनिज कल्चर सेन्टर छ, रसियन कल्चर सेन्टर छ, इन्डियन कल्चर सेन्टर छ, नेपाली कल्चर सेन्टर छैन!! पतन भनेको यहीं हो!!
मन्त्री - सुदन किराँती